२१ आश्विन २०८१ सोमबार
image/svg+xml

केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)

सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् ।

'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'

उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्,'बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।'

क्याबिनेटदेखि आयोगसम्म आफ्ना गुटका मान्छेलाई राखेर ओलीले एक्लौटी गर्नुभयो : झलनाथ खनाल

नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गरेकाले समस्या उब्जिएको बताएका छन्। ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेता खनालले कम्युनिस्ट नेतृत्वको सरकारलाई महत्वपूर्ण अवसर प्राप्त भएपनि ओलीका कारण पूरा गर्न नसकिएको बताए।

यही सरकारलाई दुई वर्ष टिकाइन्छ : झलनाथ खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताएका छन्।

प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल दिल्ली प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार दिल्ली गएका छन्।

सर्वोच्चले संसद् पुनःस्थापना गर्छ, निर्वाचन आयोगले हामीलाई आधिकारिकता दिन्छ : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने दाबी गरेका छन्।

ओलीको तानाशाही कदमविरूद्ध हाम्रो आन्दोलन : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको सरकारले तीन वर्षको अवधिमा कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन्।

झलनाथ खनालको आरोप : केपी ओली गोमन सर्प जस्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गोमन सर्प’ को संज्ञा दिएका छन्। बबरमहलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता खनालले ‘ओली गोमन सर्पजस्तो भएको’ बताएका हुन्।

‘कच्चा’ पत्रकारले नेकपा फुट्छ भनेर गलत प्रचार गरिरहेका छन् : खनाल

उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी पनि दिए।

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ।

झलनाथ खनाल फाउन्डेसनद्वारा सरकारी रकम दुरुपयोग

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्रले सरकारी रकमको दुरुपयोग गरेको छ।

नेकपा नेता झलनाथ खनालको नाममा ७२ करोड खर्च गरेर विषालु सर्प पालिँदै

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्