४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या

जिल्ला प्रशासन कार्यालयमा सहज ढंगले सेवा नपाउँदा सेवाग्राहीहरू मारमा परेका छन्।

फटिक्कै छैन भौतिक दूरी

बेपर्वाह सेवाग्राहीका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण अझै तीव्र गतिमा फैलिने जोखिम बढेको छ ।

निजामती सेवा दिवसः केही सवाल

निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ।

जुम्ला प्रशासनमा डिजिटल बडापत्र

जिल्ला प्रशासन कार्यालय जुम्लामा डिजिटल बडापत्र राखिएको छ । यसअघि खस भाषामा अडियो बडापत्र राखिएको जुम्ला प्रशासनमा पहिलो पटक डिजिटल बडापत्र राखिएको हो ।

जिल्ला प्रहरी कार्यालयलाई बाणिज्य संघको स्मार्ट टिभी

उद्योग बाणिज्य संघ खोटाङले जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ ।

यातायात कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड

सरकारले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन ।

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ।

लगानी कोषले ब्याज छुट दिने

नागरिक लगानी कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएको आवास कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा ब्याज भुक्तानी गर्ने सहभागीलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुटसमेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको ब्याज २०७७ असारभित्र बुझाए सो अवधिमा लागेको ब्याजको १० प्रतिशत छुट दिने भएको छ ।

स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

नरैनापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहित १३ जनाको दरबन्दी छ तर अहिले यहाँ कार्यालय सहयोगीसहित ३/४ जना मात्र स्थानीय कर्मचारी कार्यरत छन्।

यातायात कार्यालयको अधिकार कार्यान्वयन नहुँदा सेवाग्राही मर्कामा

प्रदेशले अधिकार दिएको ६ महिना पुग्न लाग्दासम्म गाईघाटस्थित ‘यातायात सेवा कार्यालय’को थप अधिकार कार्यान्वयनमा आउन सकेको छैन। प्रदेश मन्त्रालयले थपेको अधिकार कार्यान्वयन हुन नसक्दा सामान्य कामका लागि पनि उदयपुरवासी यातायात सेवाग्राही स्थनीय २ नं. प्रदेशको सिराहा धाउनुपर्ने बाध्यतामा छन्।

गोरखाका सरकारी कर्मचारीसँग सेवाग्राही असन्तुष्ट

गोरखाका सरकारी अड्डाको सेवा प्रवाह र कर्मचारीको काम प्रति सेवाग्राही सन्तुष्ट नरहेको अध्ययनका क्रममा देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले यहाँका १७ वटा सेवा प्रदायक कार्यालयमा सेवा लिन आएका सेवाग्राहीसँग गरेको सर्वेक्षणमा उनीहरुले यस्तो बताएका हुन् ।

बिरामीको विश्वास जित्दै सरकारी अस्पताल

जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ। डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्।

प्रशासन कार्यालय बन्द, सेवाग्राही प्रभावित

खुम्बुमा स्थापित सीमा प्रशासन कार्यालय महिनौंदेखि बन्द हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। कार्यालय प्रमुख नवदीप राईले परीक्षा दिन भन्दै साउनमै खुम्बु छाडेका र कार्यालय सहयोगीसमेत एक सातादेखि काठमाडौं रहेकाले सेवाग्राहीले सास्ती खेप्नुपरेको हो।

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्