१४ चैत्र २०८२ शनिबार
image/svg+xml
rameshor adhakari
रामेश्‍वर अधिकारी


रामेश्‍वर अधिकारीका लेखहरु :

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फुटनका लागि मल्लकालदेखि नै उर्वर भूमिका रूपमा स्थापित छ।

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो। २०७२ मा आजकै दिन संविधान जारी भएको थियो।

अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका

प्रत्येक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा यस वर्ष पनि आज औपचारिक रूपमा विश्वभर विविध कार्यक्रमको आयोजना गरिएका छन् र गरिंदै पनि छन्।

निजामती सेवा दिवसः केही सवाल

निजामती कर्मचारीहरुले आफूले सेवा प्रदान गर्दा आफूलाई सेवाग्राहीको रुपमा स्मरण गर्ने हो भने पनि धेरै समस्या समाधान हुन्छ। एकजना कर्मचारी आफू जुन कार्यालयमा कार्यरत छ, सो कार्यालयको लागि सेवा प्रदायकका भूमिकामा रहन्छ भने अन्य कार्यालयको लागि ऊ सेवाग्राही हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्