२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगर विरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

सिंहदरवारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको रिट हेर्न नभ्याइने सूचीमा परेका छ।

प्रधानमन्त्रीले गरे काठमाडौं–तराई मधेस द्रुतमार्गको अवलोकन

मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन्।

काठमाडौं–तराई द्रुतमार्ग निर्माण कछुवा गतिमा

अहिलेसम्म ७ वटा क्लस्टरको मात्रै ठेक्का प्रक्रिया अघि बढेको छ। चार क्लस्टर (प्याकेज) को ठेक्का प्रक्रिया अझै अघि बढेको छैन। गत फागुन मसान्तसम्ममा आयोजनाको समष्टिगत भौतिक प्रगति २२.४४ प्रतिशत मात्रै छ।

घना बस्तीबीच अग्ला भवन बनाउँदा वरिपरिका घर चर्किंदै

काठमाडौंको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्

‘डढेलो लाग्नु र वर्षा नहुनु प्रदुषणको मुख्य कारण’

वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ। वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताएका हुन्।

विश्वकै एक नम्बरमा काठमाडौं

काठमाडौं उपत्यका वायु प्रदूषणका हिसाबले विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पहिलो बनेको छ।

काठमाडौं महानगरमा आजदेखि अनलाइनबाटै नक्सापास हुने

शुक्रबार महानगरका मेयर बालेन शाहले एक भिडीयो सार्वजनिक गर्दै महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको जानकारी दिएका हुन्।

चर्कियो सिंह र बाग दरबारबीचको द्वन्द्व: रोकिएनन् मेयर बालेनका शब्द वाणहरू

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सङ्घीय सरकार विरुद्धका आरोप र असन्तुष्टिका शब्द वाणहरू रोकेका छैनन्।

फोहोरमा थुप्रिएको ‘राजनीति

नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरीजस्तै बनेको छ, नेपालको अहिलेको अवस्था।

विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय

काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ।विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ।

काठमाडौंका मेयरलाई त टेर्दैन सिंहदरबार, जनताको आवाज के सुन्थ्यो?

सरकारसँग वार्ता गरी सहमति कार्यान्वयनको आशा गरेर वर्षौदेखि सिंहदरबार धाउनेहरुले अझै न्याय पाएका छैनन्। सरकारसँग गरिएको सहमति लागु नभएर हैरानी खेप्नेमा आम जनतामात्र होइन देशकै सबैभन्दा शक्तिशाली मानिएको स्थानीय सरकार अर्थात् काठमाडौं महानगरपालिका पनि रहेको तथ्य खुलेको छ।

‘फाइनल लोकेसन सर्वे’ प्रतिवेदन एक महिनाभित्रै

भारतीय कम्पनीले एक महिनाभित्रै रक्सौल–विरगन्ज–काठमाडौं रेलमार्गको विस्तृत फाइनल लोकेसन सर्वे रिपोर्ट बुझाउने भएको छ।

मिटर ब्याजी पीडितहरुलाई महानगर प्रमुख बालेन्द्रको साथ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मिटर ब्याजी पीडितको माग प्रती एक्यवद्धता जनाएका छन्। उनले सरकार समक्ष उनीहरुको समस्या समाधान गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्