१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

शीतलहरले सुदूरपश्चिमको जनजीवन कष्टकर

पछिल्लो एक सातादेखि सुदूरपश्चिमको मौसममा आएको बदलावसँगै जनजीवन कष्टकर बन्दै गएको छ। बाक्लो कुहिरो, बदली र शीतलहरले जनजीवनमा प्रतिकूल असर पर्दै गएको हो।

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुन्द्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँ लगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ।

बाँकेमा शीतलहर सुरु, जनजीवन प्रभावित

शनिबार रातिदेखि बाँकेको नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रमा शीतलहर सुरु भएको हो। शीतलहर सुरु हुँदा विपन्न, बृद्धबृद्धा, बालबालिका, दीर्घरोगी तथा दैनिक ज्यालादारी काम गर्ने मजदुर प्रभावित भएका छन्।

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको मुल फुटाउन जनप्रतिनिधि र कर्मचारीले विशेष ध्यान दिनु आवश्यक छ।’

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नियमित अनुगमनमा कर्णालीका मुख्यमन्त्री

दुई घण्टादेखि लाइनमा उभिएका सेवाग्राही बुद्धिमान वलीले मुख्यमन्त्रीलाई प्रश्न गरे, ‘मुख्यमन्त्रीज्यू! राजस्व तिर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता कहिले हट्छ?’

ज्येष्ठ नागरिक दिवसः सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले विद्यमान कानूनी प्रबन्धबमोजिम ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा, यातायात सेवालगायत अन्य सार्वजनिक सेवामा प्रदान गरिने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

दीर्घजीवनको खान्की ढाँचा

तोकिएभन्दा अधिक भोजन गर्ने मुसाभन्दा डाएटिसियनले तोकेको भन्दा २५ प्रतिशत कम खान्की खाने प्राणी लामो समय बाँचेको मात्र देखिएन, उनीहरू अधिक स्वस्थ देखिए।

कर्णाली प्रदेशः मन्त्रालय भागबण्डा अझै मिलेन

कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गर्दै आएको छ भने तीन सांसद रहेको समाजवादीले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ।

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

जीवनरक्षा कोषबाट व्यवसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यवसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्