१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन्।

सांसदलाई लेवीको भार थपिँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको पार्टीलाई बुझाउने लेवी रकम बढाएका छन्।

फौजदारी अभियोगमा सांसद पद निलम्बन माग्दै रिट

प्रतिनिधिसभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधि सभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेको संसदको सदस्यको सदस्यता निलम्बन नगरिने प्रावधान संविधान विपरित रहेको दावी सहित सर्वोच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

कर्णालीलाई हेप्ने दिन गए : सांसद महत

संघिय संसदमा कर्णालीप्रति सरकार उदासिन देखिएको भन्दै पटक–पटक आक्रोश पोख्दै आएका जुम्लाका सांसद गजेन्द्रवहादुर महतले कर्णालीलाई हेप्ने दिन गइसकेको बताएका छन्।

पूर्वसांसद खतिवडालाई गणेश थापाको धम्की

विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराइरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलमा आयोजित सामाजिक समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ‘ठिक पार्ने’ धम्की दिएका छन्।

सांसदको प्रश्न : बालुवाटारलाई कारागार बनाउन लागिएको हो ?

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालामाथी गरिएको व्यवहारले प्राज्ञिक क्षेत्रलाई अपमानित गरेको बताएका छन्।

सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन्।

डा.केसीलाई भेटेर फर्कियो कांग्रेस सांसदको टोली

सात दिन देखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न जुम्ला पुगेको कांग्रेस सांसदको टोली काठमाडौं फर्किएको छ। यहाँ रहँदा स्थानीय प्रशासन कार्यालयलाई उपचारमा कुनै कसुर काँकी नराख्ने गरि व्यवस्था मिलाउनको लागि निर्देशन दिदै पाँच दिनसम्म अनशनमा बसेको कवर्डहलको निरीक्षण गरेको थियो।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सांसदहरु जुम्लामा

नेपाली कांग्रेसका सांसदहरुले जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रदेश चारका सांसदको सुविधा थपियो

प्रदेश ४ का सांसदको सुविधा थपिएको छ। उनीहरुले अबदेखि यातायात खर्च पनि पाउने भएका छन्। बुधबारको मन्त्रिपरिषदको बैठकले सांसदलाई ७ सय ५० रुपैयाँ यातायात खर्च दिने निर्णय गरेको हो। तर, सांसदहरुले यो सुविधा भने प्रदेशसभा बैठक चलेको दिन मात्र पाउनेछन्। अन्य सुविधा भने यथावत नै रहेको छ।

डा. केसीको समर्थनमा पूर्व सांसददेखि सर्वसाधारणसम्म सडकमा

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कवर्डहलमा आमरण अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्। जुम्लाका पूर्व सांसददेखि सर्वसाधारण र नागरिक समाज सडकमा उत्रिएर डा. केसीको जीवन रक्षाको माग गर्न थालेको हो।

मन्त्री अधिकारीलाई सांसदको प्रश्न : ताल मिचेर घर बनाउनेलाई के हुन्छ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताल मिचेर घर बनाउनेलाई के हुन्छ भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत पर्यटन मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्री रविन्द्र अधिकारीले दिए पछि जिज्ञासा राख्दै सुवालले उक्त प्रश्न गरेका हुन्।

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरूको माग

प्रतिनिधिसभाको बैठकमा सोमबार विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ।

सत्ता पक्षका सांसदद्वारा बजेटको आलोचना

प्रदेश सरकारले आर्थिक वर्ष ०७६ का लागि प्रस्तुत गरेको बजेटको प्रदेश शभा बैठकमा सांसदहरुले आलोचना गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्