११ मंसिर २०८१ मंगलबार
image/svg+xml

देउवा मधेसी सांसदसँग छलफलमा, पौडेल बालकोट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका वरिष्ठ नेताहरु मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग परामर्श गरिरहेका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको संख्या निर्धारणबारे छलफल भइरहेको बताइएको छ।

सांसदबाटै बजेट दुरुपयोग

पर्वत क्षेत्र नं २बाट विजयी सांसद विकास लम्सालले हुँदै नभएकादुई रेडियोलाईआर्थिक वर्ष ०७३/७४को लागितीनलाख बजेट विनियोजन गरे। लम्सालले सांसद विकास कोषबाट रेडियो सत्यवाणी र रेडियो आवाजचिसापानीकालागिडेढ–डेढ लाख रुपैयाँविनियोजन गरेपछि चर्को आलोचनाभएकोछ।मिडिया सञ्चालन गरेरचुनावमाआफ्नो पक्षमाप्रयोग गर्ने लम्सालको दाउछ।

मन्दिर-मस्जिद पोस्दै सांसद

सप्तरी, मौवाहास्थित राजेश्वरी निम्न माध्यमिक विद्यालयसँग अहिले २० जोडी बेन्च–डेस्क मात्र छन्। कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयका अधिकांश बालबालिकालाई भुईंमै बसेर पढ्नुपर्ने बाध्यता छ। मौवाहाछेउमै रहेको बेल्ही गाविसस्थित दलित राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था झन् दयनीय छ।

सांसदले उठाए स्थानीय निकाय निर्वाचन मिति घोषणाको माग

व्यवस्थापिका–संसद्को आइतबार बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

विदेशबाट सांसद भाडामा ल्याएमात्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : महासेठ

रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र सरकार लागि परेको आरोप लगाएका छन्।

सांसद शेर्पाद्वारा कुटिएका कर्मचारीसँग मिलापत्र

सांसदले कर्मचारीलाई चट्काएर कानुनी शासनको उपहास गरेको घटनालाई ताप्लेजुङ प्रशासनले मिलापत्रमा टुङग्गाएको छ।

छिटो निर्वाचनको मिति घोषणा गर्न पूर्व सांसद मञ्चको आग्रह

पूर्व सांसद मञ्च नेपालले निर्वाचन कानुन शीघ्र पारित गरी अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संसद्, सांसद र समाचार

नेपालमा वि.सं. २००७ को प्रजातान्त्रिक क्रान्तिपछि पत्रकारिता क्षेत्र क्रमिक रुपमा विकसित हुँदै गयो। वि.सं. २०१६ देखि संसदीय गतिविधिले स्थानीय अखबारमा प्राथमिकता पाउन थाल्यो। मुलुकको पहिलो निर्वाचित सदनमा नियमित संवाददाता रहेर काम गर्ने जीवित पत्रकार हुन् भैरव रिसाल।

सम्धी महामन्त्री, सम्धिनी सांसद

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नवलपरासी, रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन्।

२६ सांसदले ट्रम्पको शपथग्रहण बहिष्कार गर्ने

आगामी शुक्रबार सम्पन्न हुन गइरहेको ४५औँ अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले अस्वीकार गर्ने भएका छन्। अमेरिकामा दुई सदनात्मक व्यव्स्थापिकालाई राष्ट्रिय काँग्रेस भनिन्छ ।

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।

निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा, विगो र जरिवानासहित ६३ करोड असुल गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्वित सभासद सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

'अलग मधेस' माग्ने सांसदलाई उपेन्द्रको स्पष्टिकरण

पार्टीको नीति र सिद्धान्त विपरीत 'देश टुक्राएर अलग मधेस बनाउनुपर्ने' भन्दै सार्वजनिक अभिब्यक्ति दिने आफना सांसद अभिषेकप्रताप शाहलाई संघीय समाजवादी फोरम, नेपालले लिखित स्पष्टीकरण सोधेको छ।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्