१९ वैशाख २०८१ बुधबार
image/svg+xml

शोभराजले पाए कैद छुट पुर्जी

सर्वोच्च अदालतले शोभराजलाई १५ दिनभित्र आफ्नै देश फर्काउन बुधबार आदेश गरेपछि भक्तपुर र काठमाडौं जिल्ला दुवै अदालतले एउटै व्यहोराको कैद छुट पुर्जी पठाएका हुन्।

‘अ’मानवीय शोभराजलाई मानवताको सहारा !

नेपालको कारावासबाट भाग्न उनले अनेकन् प्रयत्न गरिरहे तर अन्य देशमा जसरी सफल भएनन्। अन्ततः नेपाली कानुनमा भएको ‘मानवता’को सहारा लिएर आठ महिनाअगावै थुनामुक्त हुने भएका छन्।

शोभराजका नाममा ‘कैद छुट पुर्जी’, कारागार प्रशासन छाड्ने प्रक्रिया र विधिबारे परामर्शमा

काठमाडौँ र भक्तपुर जिल्ला अदालतले केन्द्रीय कारागार प्रशासनलाइ चार्ल्स शाेभराजलाइ छाडने व्हितकाे पत्र पठाएका छन्। पत्र प्राप्त गरेपछि कारागार प्रशासनले अध्यागमन विभागसँग परामर्रश गरिरहेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्