६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पर्यटन नजान्दा आम्दानी गुमाउँदै स्थानीय तह

पर्यटकीय सम्भावना बोकेका कतिपय स्थानीय तहले ती पूर्वाधारलाई उपयोग गरेर आम्दानी पनि गरेका छन। स्थानीय तहले मात्र नभई त्यहाँका बासिन्दाको आयस्तर पनि पर्यटकीय गतिविधिका कारण बढेको छ। तर, कतिपयले स्थानीय तहले भने भएका गन्तव्य र पूर्वाधारलाई सही रुपमा उपयोग गर्न नजान्दा पर्यटनबाट हुने आम्दानी गुमाएका छन्।

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।

थासाङका ताल र गुफा पर्यटनका नयाँ गन्तव्य

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन्।

पर्यापर्यटनको रमणीय गन्तव्य ‘हात्ती दह’

‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ ।’

धार्मिक–पर्यटकीय सम्भावनाको अध्ययन गर्न १५ दिने पदयात्रा

पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन्।बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो। जसको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गरे।

पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा

ढोरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर। यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली बिलकुलै फरक छ।

पर्यटकीय आकर्षण समेटिएको म्युजिक भिडियो

विश्वमा नेपालको प्रचार गरेर बढीभन्दा बढी विदेशी भित्र्याउने उद्देश्यले यहाँको विविध स्थलाकृति, संस्कृति र अनन्त पर्यटकीय आकर्षणको प्रतिनिधित्व गर्ने एउटा म्युजिक भिडियो रिलिज भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्