१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

योजना आयोग हुनुको के अर्थ रह्योः प्रधानमन्त्री ओली

राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ।

जिल्लामा सरकारी कार्यालय फर्काउन खोज्नु गम्भीर

‘यो या त्यो नाममा जिल्लामा सरकारी कार्यालय फर्काउन खोजिएको हो भने त्यो गम्भीर तथा संविधान विपरीतको काम हुँनेछ।

जीवन धान्ने आधार बन्दै पानी घट्ट

हिमाली जिल्ला डोल्पामा परम्परागत पानी घट्ट सर्वसाधारणदेखि राजनीतिज्ञसम्मको लागि जीवन धान्ने आधार बन्दै आएको छ।

महिला मुद्दाले प्रिय बनेका नेता

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।

५१ दिन बित्यो, अनुसन्धान नतिजा अझै शून्य

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५१ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसक्दा प्रहरी संगठनको अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ।

‘योजनाबद्ध रुपमा प्रमाण नष्ट’

अपराध अनुसन्धानको सिद्धान्तले भन्छ– अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ।

प्रधानसेनापतिसँग चिनियाँ राजदूतको भेट

उत्तरी छिमेकी चीनका राजदूत यु होङले नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छिन्।  शुक्रबार जंगी अड्डामा भएको भेटमा राजदूत होङले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्बन गर्न माग

निर्मला पन्तका आफन्त र उल्टाखामका स्थानीय बासिन्दाले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी टोलीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन्।

राजपाले असोज ३ लाई कालो दिवस नभन्ने

संविधान जारी भएको दिन असोज ३ लाई कालो दिवस भन्दै आएको संघीय समाजवादी फोरम नेपालले यस वर्ष असोज ३ लाई कालो दिवस नभन्ने भएको छ।

सुनुवाइ समितिले काम सक्यो, जोशीको पछाडि हिँड्दैन

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेका सर्वोच्च अदालतका हालका न्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रलगायतका विषयमा थप अध्ययन नगर्ने भएको छ।

ओमप्रकाश मिश्र : कानून अधिकृतदेखि प्रधानन्यायाधीशसम्म (भिडियो)

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेपालका २८ औं प्रधानन्यायाधीश हुन्। उनले सोमबार पद तथा गोपनीयताको सपथ लिएसँगै न्यायालयको कमाण्ड सम्हाले।

प्रेसविरोध प्रावधान संशोधन गर्न कार्यदल

सरकारले मुलुकी अपराध (संहिता) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानुनी प्रावधान संशोधनका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको छ।

सिआइबी अनुसन्धानमाथि प्रश्न

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीमाथि गम्भीर प्रश्नचिह्न उठेको छ।

अनुसन्धानमा संलग्न प्रहरीमाथि छानबिन हुने

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीद्वारा अभियुक्त बनाइएका दिलीपसिंह बिष्ट रिहा भएपछि अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृतमाथि छानबिन हुने भएको छ।

महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवक्ता (भिडियाे)

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्