८ मंसिर २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूद्वारा शपथग्रहण

सङ्घीय संसद भवनको लोहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।

मधेस प्रदेशका नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोप्यनियताको सपथ

शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

आफ्नै भेषभुषामा उपस्थित भए नवनिर्वाचित सांसदहरु (फोटोफिचर)

बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुले शपथ लिएका हुन्।

म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा गर्नुपर्ने काम धेरै छन्ः महामन्त्री शर्मा

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरेपनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन्।

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन्।

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्