१५ असार २०८१ शनिबार
image/svg+xml

देश ध्वस्त पार्न बम खसाल्नु पर्दैन परीक्षा खुकुलो पारे पुग्छ: बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देश ध्वस्त पार्न एटम बम खसाल्नु नपर्ने बरु परीक्षालाई खुकुलो पारे पुग्ने बताएका छन्।

फोटोमा शाक्य र वृत्तचित्रमा दुवाल

भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

इन्डियाले मान्दैन भनेर मन्त्रीहरु कारखाना बनाउन भनेपछि थर्कमान हुन्छन्ः बिजुक्छे

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे।

संघीय राजधानी प्रस्ताव भएको थियो प्रदेश राजधानी दाङ

प्रदेशका १२ जिल्लाको पायक थलो दाङ (देउखुरी) मा लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा आएको छ। भेगीय स्वार्थका कारण राजधानी कार्यान्वयनमा बिलम्ब भयो।

‘भक्तपुरको अर्काे परिचय भ्रष्टाचारमुक्त नगर’

नगरपालिकालाई भ्रष्टाचारमुक्त र पारदर्शी नगरपालिकाको रुपमा कायम राख्न जनप्रतिनिधि र कर्मचारीहरुले प्रतिबद्ध भएर काम गर्नुपर्ने उनले बताए। नगरका पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न क्षेत्र र पेशाका नगरबासीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको कार्य प्रगति र उपलब्धीहरुबारे चर्चा गरेका थिए।

सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छः बिजुक्छे

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए। अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए।

नेमकिपा अध्यक्ष विजुक्छें पत्नीको अन्त्येष्टि आज

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन संगिनी दिवंगत शोभा प्रधानको अन्त्येष्टि आज शुक्रबार दिउँंसो हुने भएको छ।

युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह बिजुक्छेको आग्रह

भक्तपुर नपाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सामुदायिक र निजी विद्यालयबीच आपसी प्रतिस्पर्धा, गुणस्तरमा समानता ल्याउने प्रयत्न गरिएको बताए।

राजनीतिलाई पैसा कमाउने थलो बनाइयोः विजक्छें

भक्तपुर नगरपालिका-१० स्थित लान्चा फल्चाको मंगलबार उद्घाटन गर्दै उनले शासक दलका नेतामा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको दावी गरे। अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेतालाई चुनावमा जिताउन नहुने बताए।

प्रचण्डको डरका कारण एमसिसी पासः विजुक्छें

जनताको इच्छाविपरीत संसद्ले राति बहुमतले एमसिसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए।

पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छः बिजुक्छेँ

बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश सङ्कटमा पर्दै गएको तर्क गरेका छन्।

नेपालको गुप्त प्रतिवेदन विदेश पुर्याउने काम गर्दै एनजिओ आइएनजिओ : बिजुक्छेँ

उनले नेपालका सांसद, बुद्धिजीवीहरुलाई समेत प्रभावमा पार्दै एमसिसी नेपालको संसदबाट अनुमोदन गर्न विभिन्न षड्यन्त्रहरु भइरहेको समेत खुलाए।

वैदेशिक सहयोगले देशको सार्वभौमिकतामाथि असर : अध्यक्ष बिजुक्छेँ

उनले आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपने समेत बताए।

सबै शासक दलमा विदेशी घुसपैठ : बिजुक्छेँ

समसामयिक विषयमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुराको खुलासा गरेका हुन्। उनले सत्ताको राजनीति गर्ने पार्टीमा लामो समयदेखि विदेशी प्रभाव रहेको र अहिले अझ बढेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्