१० मंसिर २०८१ सोमबार
image/svg+xml

सिद्धेश्वर महादेव माविका छात्रामा अनौठा लक्षण

बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित सिद्देश्वर महादेव माविका छात्रामा अनौठा लक्षण देखिएका छन्।

बाँकेको राप्ती सोनारीले सार्वजनिक गर्‍यो 'लिजा'

बाँकेको राप्ती सोनारी गाउँपालिका स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ।

क्षतिग्रस्त झोलुङ्गे पुल वर्षदिन बित्दा पनि मर्मत हुन सकेन

राप्तीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ।

राप्तीसोनारीले ल्यायो ‘गुनासो एप’

राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरे पनि उक्त एपलाई औपचारिक रूपमा प्रयोगमा ल्याइएको हो ।

वडा कार्यालयका सामान चोर्ने पक्राउ परेनन्

बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।

झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले राप्तीपारीका बासीलाई हैरानी

केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।

राप्तीसोनारी गाउँपालिकामा ७ वर्षमा १४ प्रमुख

हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण प्रशासकीय अधिकृत बस्न नसकेको कर्मचारीहरुको भनाइ छ भने जनप्रतिनिधिलाई नटेरेपछि प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा भएको जनप्रतिनिधिहरु बताउँछन्।

संघीयताले फेरिएको भवानीयापुर

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ भवानीयापुरका मनवीर चौधरीका अनुसार संघीयता आउनुअघि बाटो हिलाम्मे हुन्थ्यो।

बाँकेमा २२ वर्षपछि बिद्यालय ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यामिक विद्यालय पनेरियामा २२ वर्षपछि नेतृत्व परिवर्तन गरिएको हो।

घरबाटै हराए बाँकेमा दुई बालिका

‘बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने।

बाँकेको राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्