९ चैत्र २०८२ सोमबार
image/svg+xml

झापाबाट सुरु भयो वामपन्थी पुनर्गठन अभियान

झापामा विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध नेताहरूले वामपन्थी शक्तिहरूको पुनर्गठन अभियान सुरु गरेका छन्।

रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

रुसी वक्तव्यमा अमेरिका–इरान वार्ताको कुनै उल्लेख गरिएको छैन। अमेरिकाले वार्ताको पहल भइरहेको बताए पनि तेहरानले यसको पुष्टि गरेको छैन।

मोटरसाइकल चोरीबाट जोगाउन ट्राफिकका सात सुझाव

सवारी चोरी हुनबाट जोगाउने सचेतता सबैभन्दा उत्तम हो । तर सवारी हराएका सवारी साधन प्रहरीले खोजतलास गर्ने गरेको छ ।

कृषिमा कार्यान्वयन क्षमता अभिवृद्धि गर्न सरोकारवालालाई तालिम

तालिममा प्रदेश तथा स्थानीय तहका सचिव, प्रमुख प्रशासनिक अधिकृत, योजना तथा उद्योग शाखा प्रमुखहरू सहित JEP कार्यान्वयनसँग प्रत्यक्ष जोडिएका अधिकारीहरूको सहभागिता रहेको जिप कार्यान्वयन निकायले जनाएको छ।

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ ।

प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाइयो

विधेयक माथि दुई वटा संसोधन प्रस्ताव दर्ता भएको छ । सांसदहरू कमला दर्नाल र रेवतीरमण भण्डारीले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।

फेरि अर्को क्रान्ति नहोस्

सत्ताबाहिर हुँदा विकास र समृद्धिका हजारौँ मोडेल र विकल्प प्रस्तुत गर्ने नेताहरू सत्तामा पुगेपछि ती सबै बिर्सेर नातावाद, कृपावाद, भ्रष्टाचार र विभिन्न काण्डमा फस्ने गरेका छन्।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न एमालेको माग

नेकपा (एमाले)ले जेन-जी आन्दोलन छानबिनका लागि गठन भएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

नेपालमा नयाँ इलेक्ट्रिक SUV Jaecoo J6T सार्वजनिक, सुरुवाती मूल्य रु. ६६.९९ लाखबाट उपलब्ध

नयाँ Jaecoo J6T को मूल्य एमआरपी रु. ६८.९९ लाख तोकिएको छ भने सीमित अवधिका लागि विशेष सुरुवाती मूल्य रु. ६६.९९ लाखमा उपलब्ध गराइएको छ।

झन्झन् बिग्रँदै पृथ्वीको जलवायु सन्तुलन

वैज्ञानिकका अनुसार करिब ९१ प्रतिशत ताप महासागरमा सञ्चित हुन्छ भने बाँकी ऊर्जा जमिन, बरफ र वायुमण्डलमा फैलिन्छ ।

नेपालमा ५० प्रतिशत सक्रिय उमेर समूहमा क्षयरोग

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा कुल ६७ हजार नयाँ क्षयरोगी रहेको अनुमान गरिएको छ। यस हिसाबले करिब ३३ हजार ५ सय जना सक्रिय उमेर समूहका छन्।

साफ यू-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान २-१ले पराजित

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू– २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

वर्षा भएपछि खेतबारीमा व्यस्त किसान

निकै समयदेखि वर्षा नहुँदा लगभग आलु र मकै छर्न, चैते धानको व्याड राख्न ढिलाई भईरहेकै बेला लगातार २÷३ दिन वर्षा हुँदा किसानलाई कामको चटारो बढेको छ ।

अस्पताल निर्माणमा ढिलाइपछि मेयरद्वारा ठेकेदारको गाडी नियन्त्रणमा

निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरी ढिलाइ गरेपछि मेयरले कडा कदम चाल्दै गाडीको चाबी र कागजात नियन्त्रणमा लिएर स्थानीय प्रहरीलाई जिम्मा दिएकी हुन्।

झापामा एक वृद्धसहित दुई जनाको शव फेला

दुवै शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि परिवारलाई जिम्मा दिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्