रसुवामा माउन्टेन बाइक हुने
बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।
तटस्थ भूमिका रूपमा भारत र पाकिस्तानको खेल आयोजना गर्ने सम्भावनाबाट च्युत भएर नेपाल आफैं तटस्थ भूमिको खोजीमा युएईको चर्को धुप खेपिरहेको छ। गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप त्यसको बलियो उदाहरण हो। तर खेल पर्यटनको सम्भावनाबारे चर्का भाषण र मीठा कार्यपत्र प्रस्तुत हुने क्रम पनि निरन्तर नै छ।
'बाहिर चलेका हल्लाको पछि नलाग्नु होला। केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,' मन्त्री गहतराजले भने, 'नेपाल सरकार तपाईंको साथमा छ। गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला।'
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा बुधबार आयोजित बधाई तथा स्वागत कार्यक्रमका अवसरमा मन्त्री गहतराजले खेलकुदको विकासमा बाधा पुग्ने खालाका बुँदामा संशोधन गरिन सक्ने बताएका हुन्।
नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन्।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।
मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।
कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो ।
जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ। संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो।
सिलवालको चौतर्फी आलोचना हुन थालेपछि उनलाई स्पष्टीकरणको मौका दिइएको र जबाफ सन्तोषजनक हुन नसकेको भन्दै बर्खास्त गरेको जनाइएको छ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन्।
बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता पुसदेखि आयोजना गर्ने भएको छ।
२०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाटै वाम गठबन्दनका तर्फबाट उनी उम्मेदवार भइ निर्वाचित भएका थिए।
पोखरा रंगशालाबाट बिहीबार बिहान सुरु भएको दौडमा महिलातर्फ नेपाली सेनाकी धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्।
जिल्ला खेलकुद विकास समितिको खेलमैदानमा सम्पन्न फाईनल खेलमा तिप्ला यूथ क्लब तिप्लाई १–० गोलले हराएर केएफसी जाजरकोटले प्रथम स्थान हासिल गर्न सफल भएको हो।