१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

वरण्डाभार जैविक करिडोर अतिक्रमण प्रति संरक्षणकर्मीको चिन्ता

जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बालेन शाह प्रधानमन्त्री बन्ने पक्का भयो: खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद जगदीश खरेलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन्।

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न नेपाल बारले बनायो समिति

नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।

सुरु भयो बालेनको प्रधानमन्त्री बन्ने प्रक्रिया, यसरी हुँदैछन् नियुक्त

अब भोलि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

कार्की आयोगको प्रतिवेदन अधुरो, अध्ययन समिति बनाउँछौँ: कांग्रेस

नेपाली कांग्रेसले जेनजी आन्दोलनको अध्ययनसहित तयार पारेको प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको छ ।

उजुरीको चापमा कर्णाली : एक हजार उजुरी अझै अनुसन्धानमै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनलाई दलको नेता चयन गर्दै सकियो केन्द्रीय समिति बैठक, अब संयुक्त बैठक बस्दै

वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक समापन भएको छ।

रास्वपा संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वसम्मत चयन भएका छन्।

‘घण्टीघर’ पुगे बालेन, रास्वपाको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय ‘घण्टीघर’ पुगेका छन्।

प्रधानमन्त्री हुँदैमा अपराधी हुनुपर्छ ? यो भद्दा नाटक हो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलका क्रममा आफू प्रधानमन्त्री भएकै कारण अपराधी करार गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

झापा नाटक घर: ‘एक इट्टा’ अभियानबाट बनेको सांस्कृतिक केन्द्र

नेपालको पूर्वी जिल्ला झापाको बिर्तामोडमा अवस्थित झापा नाटक घर सामूहिक प्रयासबाट निर्माण भएको एक महत्वपूर्ण सांस्कृतिक केन्द्रका रूपमा स्थापित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्