थप ८३४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना पुष्टि भएको हो।
अछाममा गत भदौं ३० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि असोज २ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए।
वीरगन्ज महानगरपालिका–२८ मनियारीस्थित सर्वोत्तम स्टील लिमिटेडमा १५ जना घाइते गरी भएको भट्टी विस्फोटको घटनाको चपेटामा परेका मजदुरमध्ये ५ जनाको ज्यानसमेत गइसक्दा प्रहरी अनुसन्धन र प्रशासनको चाँसो रहस्यमय ढँगले सेलाएको छ।
करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। घटनाका बारेमा अनुसन्धान थालिए प्रहरीले जनाएको छ।
घरभन्दा ५ मिटर पश्चिम रहेको पोखरीमा बालिका डुबिरहेको अवस्थामा परिवारका सदस्यले देखेपछि निकालेर उपचारका लागि लहान लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो।
मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्।
घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ। भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवाको मृत्यु भएको छ।
गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।
एसियन लाइफ इन्स्योरेन्सले नयाँ जीवन बिमा योजना ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बिमा योजना’ सार्वजनिक गरेको छ ।
सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा बझाङ सुर्मा गाउँपालिका–४ का ५५ वर्षीय र सोही गाउँपालिका–२ का ४० वर्षीय पुरुष रहेको उनले बताए।
मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरमा शंकास्पद तरिकाले मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ।
यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।
सुन्दरहरैँचा नगरपालिका–९ की १८ वर्षीया रुवी मुखियाको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।