४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

विप्रेषणको विकल्प

वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने संस्था इक्विडेम रिसर्च सेन्टरले गरेको सर्भेक्षणअनुसार संकटको यो बेला नेपालसँग श्रम सम्झौता भएका मुलुकले आप्रवासी कामदार र स्वदेशी कामदारमा विभेद गर्न थालेका छन् । धेरै मुलुकले आफना कामदार फिर्ता लैजान दबाब दिइरहेका छन् ।

रेमिट्यान्स झण्डै एक खर्ब घट्ने

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा नेपालको रेमिट्यान्स आय करिब १० प्रतिशतले घट्ने अनुमान विज्ञहरुले गरेका छन् ।

अर्थतन्त्रमा कालो बादल

इरानलक्षित युद्ध भड्किएमा नेपालको वैदेशिक मुद्रा आर्जनको एकल स्रोत रेमिट्यान्समा ठूलै धक्का पर्ने निश्चित छ, जसले अर्थतन्त्रमा गम्भीर असर पार्नेछ।

'उत्पादनशील क्षेत्रमा रेमिट्यान्स लगानी गर्नुहोस्'

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को उद्घाटन गरेका छन्। मन्त्री यादवले आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीको हरिवनमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।

विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनु पर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे।

मलेसियाबाट रेमिट सुरु

मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो। यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने बैंकले जनाएको छ।

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। गएको आवमा यस्तो आय चार खर्ब ५७ अर्ब ८८ करोडमात्र थियो।

माघसम्म ५ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो

चालु आवको माघ महिनासम्म ५ खर्ब १५ अर्ब ५५ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार वैदेशिक रोजगारीबाट भित्रिएको सो रकम गएको आवको सोही अवधिको तुलनामा साढे २८ प्रतिशतले बढी हो ।

रेमिट्यान्ससँगै भित्रिन्छन् शिशु

पछिल्लो सन्तान हुर्कंदै गरेको देख्दा झापाकी ककुमारी (परिवर्तित नाम) को मन पटक्कै खुसी हुँदैन। बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ। घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई। वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ?

दुई खर्ब रेमिट्यान्सको भविष्य के ?

आर्थिक वर्ष २०७४÷७५ मा एक लाख चार हजार दुई सय नौ युवा रोजगारीका लागि मलेसिया जाँदा दुई खर्ब तीन अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। चालु आर्थिक वर्षमा एक जना पनि युवा रोजगारीका लागि मलेसिया जान नपाएपछि कम्तीमा दुई खर्ब रेमिट्यान्सको भविष्य के भन्ने प्रश्न उब्जेको छ।

सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन : गाेकर्ण विष्ट

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स एउटा महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गरिरहेकाे छ। कुल ग्राहस्थ उत्पादनको झन्डै २५ प्रतिशत भन्दाबढी हिस्सा रेमिट्यान्सले ओगटेको छ। यस्तो अवस्थामा रेमिट्यान्सलाई कसरी वैधानिक माध्यमबाट भित्र्याउने, कसरी उत्पादन तथा रोजगार मुलक क्षेत्रमा लगानीको वातावरण निर्माण गर्ने सन्दर्भमा सरकारले गम्भीर रूपमा सोच्न जरुरी छ।

महँगो रेमिट्यान्स खर्चले हुन्डी कारोबारलाई बढावा

रोजगारीको क्रममा रहेका युवाले विभिन्न गन्तव्य मुलुकबाट रेमिट्यान्स पठाउँदा अत्यधिक शुल्क तिर्नुपरेको एक अध्ययनले देखाएको छ।

गन्तव्य जापान

देशमा सियोदेखि सुनसम्म विदेशबाट ल्याएर गुजारा गर्नुपर्ने अवस्था छ। आयातित वस्तु उपभोग गर्ने क्षमता भने रेमिट्यान्स अर्थतन्त्रले दिएको छ। कालो बादलमा चाँदीको घेरा भनेझैँ यतिखेर सन्तोष गर्ने निकै थोरै क्षेत्रमध्ये रेमिट्यान्स हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्