१९ आश्विन २०८१ शनिबार
image/svg+xml

म्याग्दी बस दुर्घटनाः मृतक चारै जनाको सनाखत, चालकसहित १९ घाइते

म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा आइतबारसाँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

सुनकोेशीमा बस खस्दा १७ जनाको मृत्यु, १४ को सनाखत, ५० घाइतेको उपचार हुँदै (नामावली)

अरनिको राजमार्गको सुकुटेबाट आइतबार सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ५० यात्रु घाइते भएका छन्।

बस दुर्घटनामा चार जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका-७ बिममा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन्।

तस्बिरमा सुनकोशी बस दुर्घटना

सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ। घाइते २० जनाको सदाबहार अस्पताल खाडीचौर र प्राथमिक स्वास्थ्य केन्द्र दोलालघाटमा उपचार भइरहेको छ। नदीमा हराइरहेकाहरुको खोजी कार्य जारी छ।

करेन्ट लागेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ ।

कोरियामा मृत्यु भएका दर्लामी परिवारलाई सहयोग

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परेर मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैंटेका थिरबहादुर दर्लामीको परिवारलाई सुर्खेती समाज दक्षिण कोरियाले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। दक्षिण कोरियामा संकलन गरिएको आठ लाख मध्ये चार लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष लोकेश खत्रीले जानकारी दिए। कोरिया पुगेको १७ दिनमै दर्लामीको असोज २४ गते कोरियामा मृत्यु भएको थियो।

मालीको सैन्य कार्यालयमा आक्रमण : ५३ सैनिकको मृत्यु

मालीको एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ।

हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा-भान्जाको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ।

उपचार अभावमै अस्ताए सहिदका पिता

छोरा भुबनलाई सुरक्षाकर्मीले मारे पछि विक्षिप्त बनेका सुनछहरी गाउँपालिका ७ जेलवाङका ९० बर्षीय मंगले बुढाको उपचारको अभाबमा बुधवार राती मृत्यु भएको छ।

बनेपामा टिपर दुर्घटना : चालकको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बिपी राजमार्ग खण्डको पात्लेखेतस्थित आज बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु

यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्