१६ चैत्र २०७९ बिहीबार

आर्थिक संकटका बेला मन्त्रीहरुले गाडी पुरानो भयो भनिरहेका छन्ः सांसद गुरुङ

नेपाली कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले देश भयानक आर्थिक संकटबाट गुज्रिरहेका बेला ‘मन्त्रीहरुले आफू चढने गाडी पुरानो भयो नयाँ गाडी पाँउ’ भनिरहेको उल्लेख गर्दै आलोचना गरको छन्।

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

स्याङ्जा–२ मा प्रतिनिधिसभातर्फको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायम रहेको छ।

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मुख्य एजेण्डा: गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्।

स्याङजामा फाटेको मन कसले जोड्ने ?

स्याङजा २ आफैमा कांग्रेसका लागि बलियो क्षेत्र हो। तर, त्यहाँ कांग्रेस आन्तरिक इगोमा फस्दा त्यसको लाभ एमालेले लिन सक्ने सम्भावना बढेको छ। एमालेले संगठन परिचालनमा विशेष ध्यान दिएको र कांग्रेसभित्रको इगोको फाइदा लिन सक्ने देखिएको छ। कांग्रेस बलियो हुँदाहुँदै पनि आफ्नै कारणले कमजोर सावित बन्न सक्ने विश्लेषण विश्लेषकको छ। एमालेमा पनि पार्टीको भरपुर सहयोग त छैन, तर, कांग्रेसमा जस्तो मन फाटेको अवस्था छैन।

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन्।

एमसिसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ: धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन्।

सभापति देउवाको दोस्रो इनिङ सुरु: उपसभापति गुरुङ

नव–निर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरुले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०–४० जसरी पहिलेको झैँ भाग खोज्न नजाने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्