‘अदालतलाई तर्साउने तथा मानवअधिकारमाथि अंकुश लगाएर ओलीले जनमतको दुरुपयोग गरे’
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगतमा पार्टी एकिकरणको बेला भएको सहमतीलाई स्मरण गराएको बताएका छन्।
सर्लाहीको बागमतीबाट सिन्धुलीको महेन्द्रझाडी जोड्ने सडकखण्डमा गुडिरहेको बस बागमती नदीमा खस्दा चालकको मृत्यु भएको छ।
कर्मचारी नियुक्ति तथा पदोन्नतिका लागि लिइने परीक्षा र मूल्याङ्कन प्रणाली तथा निजामती कर्मचारीको आचरण र कार्यशैलीमा आमूल परिवर्तनका लागि रणनीति तयार गर्नुपर्ने देखिन्छ।
मौका पाएर काम गरेका महिलाहरुले आफ्नो काममा क्षमता देखाउन सफल भएको बताउँदै उनले महिलाहरुलाई सार्वजनिक क्षेत्रमा सहभागिता गराउने सन्दर्भमा नेपाल विश्वका विकसित देशभन्दा अघि रहेको प्रधानमन्त्री ओलीले दाबी गरे।
मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीबार मतदान हुने अनुमान गरिएको छ।
साग खेलकुदका लागि समय ६ महिना बाँकी छ। समय घर्किंदै गए पनि पूर्वाधार तयारी अवस्थामा छैन। बनाउनुपर्ने पूर्वाधार अहिले बजेट अभावले थाती छ। बजेटलाई आधार मान्ने हो भने काम गर्ने समय ४ महिना मात्रै बाँकी हुन्छ। बजेट नभएपछि सागका लागि भनिएको आर्चरी र बहुउद्देश्यीय कभर्ड हल भने मर्मतसम्भार हुन सकेको छैन। असारमा आर्थिक वर्ष सकिन्छ। साउन लागेपछि मात्रै नयाँ बजेट विनियोजन हुन्छ। मंसिरको दोस्रो साता हुने साग गेम्सको लागि पूर्वाधारतर्फ अहिलेदेखि नै ध्यान दिँदै तदारुकता देखाउन जरुरी रहेको खेलकर्मीको बुझाइ छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको लोकसभा निर्वाचनको परिणाम लोकतान्त्रिक विश्वको इतिहासमा सबैभन्दा ठूलो घटना भएको बताएका छन्।
भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहदा मतगणनास्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण ज्यान गएको छ। मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भयो।
इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएसँगै उनीविरुद्ध राजधानी जर्कातामा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन हिंसात्मक भएपछि कम्तीमा ६ जनाको मृत्यु हुनाका सार्थ दुई सयजना घाइते भएको बिबिसीले उल्लेख गरेको छ । घाइतेलाई उपचारका लागि लगिएका अस्पतालहरुबाट आएका विवरण उद्धृत गर्दै इन्डोनेसियाली प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । उनीहरुले प्रदर्शनकारीको मृत्युबारे अनुसन्धान भइरहेको पनि बताएका छन् ।
भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राहुल गान्धीलाई स्मृती इरानीले कडा टक्कर दिदैँछन्। मतगणना सुरु भएको करिब डेढ घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीएकी उम्मेदवार इरानी झन्डै ६ हजार मतले अगाडि देखिएकी छन्। विपक्षी दल काँग्रेस आईका अध्यक्ष गाँधीलाई आमेठीबाट इरानी हराउने तवरले कडा टक्कर दिइरहेकी छन्।
भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ ।
भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ।
भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।
दश दिनदेखि अनशनरत दुई नर्सले आइतबार अनशन तोडेका छन्। जनजाति महासंघका पूर्वअध्यक्ष आङकाजी शेर्पाले केन्द्रकी नर्स डिक्की शेर्पालाई जुस खुवाएर अनशन तोडिएका हुन्। त्यसैगरी, नेपाल नर्सिङ संघमा अनशनरत अर्की नर्स जिता बराललाई पनि जुस खुवाएर अनशन तोडाइएको छ।