सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या
शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
शनिबारको घटनामा संलग्न भएको भन्दै पक्राउमा परेका चौरजहारी–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित सुष्मा मल्ल र उनका बुवा, आमालाई प्रहरी छाडिदिएको छ । सामान्य सोधपुछका लागि ल्याइएको र पक्राउ नगरेको भन्दै प्रहरीले उनीहरूलाई छाडिदिएको हो ।
गत वर्ष रुकुम पश्चिमको चौरजहारीमा रनिङ सिल्ड थियो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए । त्यतिबेला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लसँग प्रेम सम्बन्ध गासियो ।
उदयपुरमा सोमबार विहान मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । सोमबार विहान रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीया नेप्टीमाया भन्ने दिलमाया तामाङ मृत भेटिएकी थिईन् ।
विराटनगर–१४ स्थित झटियाइका एक पुरुषको आफ्नै घरमा शव गाडेको अवस्थामा बुधबार साँझमा प्रहरीले फेला परेको थियो । उक्त पुरुषको हत्या छोराहरूले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।
इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् ।
शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन)को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।
कोभिड–१९ अर्थात् कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को अवधिमा अन्य घटनाका तुलनामा आत्महत्याका घटना धेरै भएका छन् । सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउनको अवधिभरि कर्णालीमा ४० जनाले आत्महत्या गरेका हुन् ।
लहानमा मंगलबार विहान एक जना युवकको शव घाँटी काटी हत्या गरिएको अवस्थामा फेला परेको छ । हत्या गरी फालिएको शव लहान नगरपालिका–१७ गोबिन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा) प्रहार गरी एक युवकको हत्या भएको छ । स्थानीय बोर्डिङका प्रधानाध्यापक समेत रहेका यमबहादुर गुरुङलाई शनिबार गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।
खोटाङमा कान्छी श्रीमती तर्फका सालोले चिर्पट प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेका २७ वर्षीय मिलन राईको चिर्पट प्रहारबाट ४७ वर्षीय भिनाजु पृतीलाल राईको बिहीबार साँझ मृत्यु भएको हो ।
तेह्रथुमको फेदाप गाउँपालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका- छन् । बिहीबार साँझ करिब साढे ५ बजे स्थानीय २० वर्षिय कन्चन लिम्बुले आफ्नै बाबू र शौतेनी आमाको बन्चरो प्रहार गरि हत्या गरेका हुन ।