२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ ।

दुर्इ चरणमा निर्वाचन गर्ने छलफलप्रति अायाेग असन्तुष्ट

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग दुई चरणमा निर्वाचन गर्ने छलफल अघि बढाएपछि आयोगले असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्रीको प्रस्ताव: निर्वाचन दुई चरणमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई विश्वासमा लिने नाममा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपर्ने विकल्प अघि सारेका छन्।

निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको तयारी गर्न माग

आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षा र विपत् व्यवस्थापनको आवश्यक तयारी हुन नसकेकोमा सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।

नयाँ शक्तिद्वारा जनकपुरस्थित निर्वाचन कार्यालय तोडफोड, १५ पक्राउ

जनकपुरस्थित जिल्ला निर्वाचन कार्यालय घेराउगरी प्रदर्शन गर्दै तोडफोडमा उत्रेपछि नयाँ शक्तिका १५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

सबैका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि : नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन् ।

निर्वाचन कानुन खारेज माग गर्दै सर्वोच्चमा रिट

विवेकशील नेपाली दलले निर्वाचन आयोगमा दर्ता सबै दलहरुलाई दलकै हैसियतमा निर्वाचन चिन्ह प्रदान नगर्ने निर्वाचन ऐन २०७३ को प्रावधान खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

मोर्चालाई स्थानीय निर्वाचनमा समेट्नुपर्छ : नेता कोइराला

नेपाली काँग्रेका नेता डा. शेखर कोइरालाले मधेसी मोर्चालाई स्थानीय निर्वाचनमा समेट्नुपर्ने माग गरेका छन् । मोर्चा देशको मध्यमार्गी शक्ति भएकाले स्थानीय निर्वाचनमा भाग लिने वातावरण ठूला दलहरूले मिलाउनुपर्ने उनले बताए।

निर्वाचनका लागि मतदाता शिक्षाको तयारी तिव्र

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै खोटाङमा मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी तिब्र पारिएको छ । आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता शिक्षा समन्वय समितिले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । निर्वाचनको तयारी भइरहेपनि मतदाता शिक्षामा ढिलाइभइरहेको गुनासो आइरहेकाबेलामा समन्वय समितिको शुक्रबार बसेको बैठकले मतदाता शिक्षाको तयारी तिब्र पार्ने निर्णय गरेको हो ।

निर्वाचन आयोग घेर्न पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रहरी नियन्त्रणमा

निर्वाचन चिन्ह दिनु पर्ने माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कांग्रेसको निर्वाचन घोषणा पत्र लेखन समिति ३५ सदस्यीय

स्थानीय तह निर्वाचन घोषणा पत्र लेखन समितिलाई कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य महेश आर्चायको संयोजकत्वमा रहेको समितिलाई शनिबार विस्तार गरी ३५ सदस्यीय पुर्‍याइएको हो।

मन्त्रीद्वारा नै निर्वाचन आचारसंहिता उल्लंघन

उर्जामन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित पार्टीको कार्यक्रमा सहभागि भएका छन्। निर्वाचन आचारसंहिता उल्लङघन गर्दै माओवादी केन्द्रले आयोजना गरेको गोरखा नगर सम्मेलनमा मन्त्री शर्माले सहभागिता जनाएका हुन्।

निर्वाचन चिन्हप्रति मोर्चाको आपत्ति

देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचन ऐन–२०७३ ले व्यवस्था अनुसार हाल संसद्मा रहेका दलहरुले मात्र निर्वाचन चिन्ह् पाउने प्रावधान गरेकोमा आपत्ति प्रकट गरेको छ ।

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई आयोगको जानकारी

निर्वाचन आयोगले निर्वाचनको लागि सहज राजनीतिक वातावरण बन्दै गएको बताएको छ। शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई भेट्न पुगेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगको टोलीले निर्वाचन तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो।

स्थानीय निर्वाचनबारे मधेसी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेससहित मधेसी मोर्चाका नेतालाई डाकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्