८ वैशाख २०८१ शनिबार
मदन चौधरी
स्थापनाकालदेखि नागरिक दैनिकमा आबद्ध मदन चौधरी नागरिकन्युज डटकममा कार्यरत छन्। उनी मल्टिमिडियामा रुची राख्छन्।

  

मदन चौधरीका लेखहरु :

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

कमलरी अभियन्ता उर्मिला चौधरीले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छन् । नेदरल्यान्ड्सका पूर्वरानी बिट्रिक्स र राजा विलियम एलेक्सन्डरले उर्मिलालाई ‘लउरियट फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित गरेका हुन् ।

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

मुख्यमन्त्रीको आकांक्षासहित थारू समुदायका २०२ उम्मेदवार मैदानमा

मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारू समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय २ उम्मेदवार भिड्दैछन् । तीमध्ये प्रतिनिधिसभामा ६७ जना र प्रदेशसभामा १ सय ३५ जना थारू उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । थारू समुदायबाट प्रदेशसभामा उम्मेदवार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षासमेत देखाएका छन्।

थारु नेता चुनाबी मैदानमा : पुरानालाई इतिहास रच्न चाहनेको टक्कर

देशकै चौथो ठूलो जनसंख्या रहेको थारु समुदायबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा दुई सय २ जना प्रत्यक्षतर्फ चुनावमा भिड्दैछन् । प्रतिनिधि सभामा ६७ जना र प्रदेशसभामा प्रत्यक्षतर्फ १ सय ३५ जना थारु उम्मेदवार चुनावी मैदानमा छन् । सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।

मुक्त कमलरीलाई परिचयपत्र

सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८  कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।

गच्छदार, दहित र देवले मन्त्रीको सपथ लिँदै

नेपाल लोकतन्त्रिक फोरमले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ। सरकारमा नेतृत्व गर्दै पार्टी अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकासमन्त्री, गोपाल दहितले भूमिसुधार मन्त्री र पर्यटनमन्त्रीको रुपमा जीतेन्द्र देव सरकारमा जाने भएका छन्।

विजय गच्छदार तीन मन्त्रालयसहित सरकारमा जाने, अाजै सपथ हुने

विजय कुमार गच्छदारले उप-प्रधानमन्त्री सहित स्थानीय विकास मन्त्रालय सम्हाल्ने भएका छन्।

लोकतान्त्रिक फोरम र थरुहट पार्टीबीच एकीकरण, वैकल्पिक शक्ति उदयको घोषणा

विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टी र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ। राजधानीमा आयोजित एकता घोषणा कार्यक्रममा महत्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरिएको थियो।

गच्छदारको पार्टीसँग थरुहट तराई पार्टी एकीकृत

तराई केन्द्रित दलहरु एकीकरणको लहर चलिरहेका बेला विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी एकीकरण हुने भएका छन्। एक महिना नबित्दै गच्छदार नेतृत्वको पार्टी तेस्रो पार्टीसँग एकीकरण हुन लागेको हो।

पाँचौं ठूलो पार्टी बनेपछि गच्छदारको नजर दुई ’थरुहट’मा

विजय गच्छदारले थारु नेतृत्वको दुई पार्टीसँग एकीकरण गर्न तीब्र लबिङ थालेका छन्। भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल र रुक्मिणी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सँग एकताको लागि लबिङ थालेका हुन्।

स्थानीय निर्वाचनबारे मधेसी मोर्चासँग छलफल गर्दै प्रधानमन्त्री

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेससहित मधेसी मोर्चाका नेतालाई डाकेका छन्।

गच्छदारको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले 'थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने' निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

थरुहट शक्तिबीच एकता प्रयास

आफ्ना मुद्दाहरू कमजोर भइरहेका बेला थारू सम्बद्ध राजनीतिक दलले एकता प्रयास थालेका छन्। सरकारले राष्ट्रिय दलको मान्यता पाउन निर्वाचनमा खसेको मतको न्यूनतम १.५ देखि अधिकतम ५ प्रतिशत ल्याउनुपर्ने सर्तसहितको कानुन बनाउने (थ्रेसहोल्ड) तयारी गरेपछि उनीहरूले एकता प्रयास थालेका हुन्।

सर्वनाममा थारु किशोरीको सपना

पश्चिम तराईका थारु गाउँमा लोकप्रिय सखिया नाच्ने प्रचलन छ। गाउँका किशोरी मजुरासँगै मादलको तालमा सखिया नाच्छन्। गाउँमा त्यस्ता पनि परिवार छन् जसका छोरी सखिया नाच्नबाट वञ्चित हुन्छन्। नाच्नका लागि चाहिने मजुरा र भुरभुरा नहुँदा निम्न वर्गीय परिवारका छोरी नाच्न पाउँदैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्