सुरक्षा समस्या
केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ।
केही समययता गम्भीर सुरक्षा संवेदनशीलताका घटना सार्वजनिक भइरहेका छन् । तर, त्यस्ता अपराध रोकथाम तथा अनुसन्धानमा तत्परता देखिन सकेको छैन । एकै प्रकृतिका आपराधिक घटना दोहोरिरहन्छन् भने त्यसमा रोकथामका उपायसमेत अवलम्बन गर्नुपर्ने हुन्छ।
दाजुभाइले दिदीबहिनीबीच ‘स्नेहसहित सुरक्षा’ दिने प्रतिबद्धताका साथ तराई–मधेशमा मनाइने रक्षाबन्धन पर्वकै दिन सप्तरीमा एक युवती सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न आरोपमा सप्तरी प्रहरीले मंगलबार पाँच अभियुक्तलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो।
उत्तर कोरियाबाट अझै पनि गम्भीर प्रकृतिको खतरा देखिएको टिप्पणी जापानले गरेको छ। जापानी रक्षामन्त्रालयको सुरक्षासम्बन्धी पहिलो वार्षिक बैठकमा जापानी अधिकारीले उत्तर कोरियाबाट ढुक्क हुनसक्ने अवस्था नरहेको बताएका हुन्।
नेपालका करिब ८३ प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमै निर्भर छन्। जनसंख्या वृद्धिदर, व्यवसायिक कृषि प्रणाली अभाव, खाद्य अधिकार र खाद्य सुरक्षामा सरकारी उदासिनताले यो क्षेत्रमा संकट देखिएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)सम्मेलनमा पाहुना सुरक्षा नेतृत्व गृहमन्त्रालयले सम्हाले पनि सुरक्षाको सबै जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।
युरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफूले इयुको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताएका छन्। फ्रान्सका राष्ट्रपतिले कुटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भने, “युरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन। यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो।”
सीमा सुरक्षा, थप नाका सञ्चालनलगायतका विषयमा नेपाल र चीनका स्थानीय प्रशासन तथा सुरक्षा निकायको बैठक चीनको स्वशासित तिब्बतको सीमावर्ती क्षेत्र तक्लाकोटको अलीमा सुरु भएको छ।
बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ।
किशोरी निर्मला पन्तको ‘वास्तविक’ हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार साँझ पाँच बजेदेखि शुक्रबार बिहान पाँच बजेसम्मका लागि जारी गरेको कर्फ्यू हटाइएको छ
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले काठमाडौको शान्ति सुरक्षामा शारिरीक उपस्थितिलाई भन्दा प्रविधिलाई बढी जोड दिने बताएका छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ गस्तीमा खटिएका सुरक्षाकर्मी (नेपाली सेना र निकुन्ज कर्मचारी) सवार र्याफ्ट कर्णाली नदीमा पल्टिएको छ।
नेपाल इन्जिनियरिङ एसोसिएसनको टोली शुक्रबार भक्तपुरको ठिमीस्थित शंखधरचोक पुग्यो।हालै सार्वजनिक तथ्यांकअनुसार उपत्यकामा जेब्राक्रस पार गर्दैगर्दा पैदलयात्रु सबैभन्दा बढी दुर्घटनाको सिकार भएको चोक हो यो।
सप्तरी र सुनसरीको सिमानामा अवस्थित सप्तकोसी ब्यारेजलाई गम्भीर सुरक्षा चुनौती रहेको भन्दै भारतीय पक्षले लामो समयदेखि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न नेपाली पक्षलाई दबाब दिँदै आएको छ।
उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले यसअघि सामाजिक सुरक्षा भत्तामा दोहोरो सेवा लिदै आएका १३ सय बढीको नाम लगतबाट हटाएको छ।