९ आश्विन २०८१ बुधबार
image/svg+xml

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।

निर्वाचन विरोधी नेकपाका जिल्ला संयोजक पक्राउ

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई सोमबार पक्राउ गरेको छ।

निर्वाचन उत्साह

अहिले तराईमधेसका बस्तीमा होस् वा चोक र चौतारीमा स्थानीय बासिन्दाको छलफल र परिचर्चाको विषय बनेको छ, स्थानीय तहको निर्वाचन।

निर्वाचनपछि संविधान संशोधन : देउवा

भावी प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ट पारेका छन्।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

शिक्षकद्वारा निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी बढ्दो

असार १४ गते हुने लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सुनसरीमा कार्यरत शिक्षकले आचार संहिता विपरीत कार्य गरेको उजुरी दिने क्रम बढ्दो छ।

निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा रिट

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनःमतगणना गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। भरतपुर महानगरपालिका-१९ का एमाले वडासदस्य प्रत्यासी गुञ्जमान विक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले पुनःमतदानको निर्णय खारेज गर्न माग गर्दै अाइतबार रिट दायर गरेका हुन्।

आज प्रधानमन्त्री निर्वाचन :देउवाको एकल उम्मेदवारी

प्रमुख प्रतिपक्षी एमालेले अवरोध हटाए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार संसद्बाट चौथोपटक प्रधानमन्त्री निर्वाचित हुनेछन् । एमालेले विगत केही दिनयता भरतपुर महानगरपालिकामा रोकिएको मतगणनालाई निरन्तरता दिनुपर्ने माग राखेर संसद् सञ्चालनमा अवरोध गर्दै आएको छ ।

भरतपुर मतगणना विवाद : निर्वाचन आयोग अनिर्णीत

भरतपुर महानगरपालिकाको मतगणनालाई निरन्तरता दिने कि मतगणना हुन बाँकी वडामा फेरि चुनाव गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णीत बनेको छ।

विरोधबीच प्रधानमन्त्री निर्वाचन कार्यतालिका

प्रमुख प्रतिपक्षी दल एमालेलगायतको विरोध कायमै रहे पनि व्यवस्थपिका संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।

वेलायती संसदीय निर्वाचनका नेपाली उम्मेदवार भन्छन् : चुनाैती छ तर म जित्छु (अन्तर्वार्ता)

जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्च कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्।

निर्वाचन विरोधी दुई व्यक्ति पकाउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका–४ वास्तिमबाट नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्यूरो सदस्य जीवन राई र गाउँ पार्टी सदस्य मानबहादुर राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पटकपटक निर्वाचन मिति सारिँदा मतदाता अन्योलमा

मधेशवादी दलको आन्दोलन र निर्वाचन मिति सारिँदा जिल्लाका मतदातामा अन्योल देखिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुई पटक दोस्रो चरणको निर्वाचनको मिति सारेको छ।

निर्वाचन कार्याक्रम बिथोल्ने गरी आन्दोलन घोषणा गर्ने राजपाको तयारी

सरकारले दोस्रो चरणको निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) तथा संघीय गठबन्धनले पनि निर्वाचन बिथोल्ने गरि कार्यक्रम घोषणा गर्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्