२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मतदाता परिचयपत्र वितरण भोलि

निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ । प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता परिचयपत्र बाँडिने आयोगले जनाएको छ ।

२६ लाख मतदातालाई परिचयपत्र वितरण गरिँदै

निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ। प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता बिहीबारदेखि परिचयपत्र बाँडिने आयोगले जनाएको हो।

मतदाता फकाउँदै उम्मेदवार

संघीय नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन थालेको स्थानीय तहको निर्वाचनमा विभिन्न उम्मेदवारले आफ्नो पक्षमा मतदाता तान्न अनेक उपाय अपनाउन थालेका छन्।

शहिद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्।

मतदातासमक्ष गरेको बाचा नभुल

मेयर पदको उम्मेदवार हुँदा शाक्यले महानगरबासीसँग जुन किसिमको प्रतिबद्धता गरेका थिए, त्यही आधारमा महानगरबासीले उनलाई मत दिई विजयी बनाए । तर, अहिले भने शाक्यले आफ्ना मतदातासमक्ष गरेका प्रतिबद्धता नै बिर्सिएजस्तो देखिन्छ ।

मतदाता तान्न भोजमा तछाडमछाड

तेस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासँगै उम्मेदवारबीच मतदाता रिझाउन ‘भण्डारा’ (भोजभतेर) गर्न तछाडमछाड चलेको छ ।

प्रदेश २ मा साढे २६ लाख मतदाता

रदेश नम्बर २ मा तेस्रो चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै धनुषाबाट ३ लाख ८९ हजार ३ सय ९१ जनाले मतदात गर्दैछन् । प्रदेश नम्बर २ का ८ जिल्लामा असोज २ मा स्थानीय तहको निर्वाचन हुँदैछ । आठ जिल्लामा गरी २६ लाख ६४ हजार मतदाताले मत दिनेछन् ।

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यहाँ झण्डै दशहजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।

कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन्।

जाजरकोटमा ५ हजार मतदाता थपिए

जाजरकोटमा ५ हजार मतदाता थपिएका छन् , निर्वाचन आयोगले भदौ ३ गते सम्मको मितिमा संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ५ हजार तीन सय ९४ मतदाता थपिएका हुन्।

खोटाङमा सात हजारभन्दा बढी मतदाता थपिए

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा सात हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा ७ हजार ६८ मतदाताले नाम दर्ता गराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्