६ आश्विन २०८१ आइतबार
image/svg+xml

अभिलाषा र प्रदीपलाई उपाधि

अभिलाषा विष्ट र प्रदीप खड्काले शनिबार तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन्।

बोरिस र ऋतिक सेमिफाइनलमा

बोरिस अधिकारी र ऋतिक राणा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

आशिष र आयुष्मान्को जोडी फाइनलमा

आशिष खड्का र आयुष्मान् घलेको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष डबल्समा आइतबार जित हात पारेको छ।

प्रदीप, प्रणव क्वार्टरफाइनलमा

प्रदीप खड्का र प्रणव खनालले राजधानीमा जारी दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

प्रदीप र प्रणवको जोडी फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा आइतबार भएको सेमिफाइनलमा प्रदीप र प्रणवको जोडीले राजवीर प्रधान र सक्षम शाहको जोडीलाई ६–४, ६–३ ले हराएर फाइनलमा ऋतिक राना र निशान श्रेष्ठको जोडीसँगको भेट पक्का गरेको हो।

दोस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवारबाट शुरु भएको प्रतियोगितामा आयान र भिदान्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेका हुन्। आयानले टोनिस श्रेष्ठ र भिदान्तले रिदन श्रेष्ठलाई सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्