कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित
आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ हजार ५४० जना सफल भएका छन्।
आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ हजार ५४० जना सफल भएका छन्।
राष्ट्रपति ट्रम्पलाई यस वर्ष अपेक्षित नोबेल शान्ति पुरस्कार नदिइएको भए पनि उनले मध्यपूर्वमा युद्धविराम लागु गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा अस्वीकृत गर्न सकिंदैन।
उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्।
अभियोजकहरूले अदालतमा यी क्लिपहरू प्रस्तुत गरेका थिए। प्रहरीले पनि हसिनाको आवाजसँग मिलाएर प्रमाणित गरेको दाबी गरेको छ।
बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको एक निकायमा करोडौंका सामग्री प्रयोगमै नआइ बिग्रिन थालेका छन्।
चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्।
फिफाका अनुसार बिहीबारसम्म १० लाखभन्दा बढी विश्वकप टिकट बिक्री भइसकेका छन्, जसमा २१२ देश र क्षेत्रका प्रशंसकहरूले सिट खरिद गरेका छन्।
‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ गीतमा देउजाले नेपाल प्रहरीको निरन्तर सेवा, त्याग र निःस्वार्थ समर्पणको यथार्थ झल्काउँदै समाजमा प्रहरीप्रतिको मनोबल उच्च राख्ने सन्देश दिएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ।
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही असोज २८ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्नेक्रम जारी छ।
टिनको छानो टाल्न भनेर बिदेसिनुभएको थियो। न टिनको छानो टालियो न उहाँ नै रहनुभयो।