२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

विश्वकर्मा महापुराणको नेपालीमा अनुवाद

काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।

जनक्रान्तिपछि जनताभन्दा दरबार बलियो

दिल्ली सम्झौताअनुसार, अन्तिम सरकार गठन गर्ने र त्यसमा राणातर्फबाट पाँच र कांग्रेसबाट पाँच मन्त्री रहने, त्रिभुवनलाई राजा मान्ने र मोहनशमशेरलाई अन्तरिम सरकारका प्रधानमन्त्री मान्ने भनी सबै पक्षले स्वीकार गरे।

कांग्रेस महासमिति सदस्यका लागि लमजुङमा १४ फागुनमा मतदान हुने

जिल्ला अधिवेशन सकिएलगत्तै महासमिति सदस्य पदमा निर्वाचन गर्नुपर्नेमा निर्वाचनका कारण पार्टीका प्रतिनिधि, उम्मेदवार, आयोजक, निर्वाचन कर्मचारीलगायत सवैमा थकान भएपछि पछि सारिएको कांग्रेसले बताएको थियो।

यादगार बलिङबाट नेपाल विजयी

तीव्र गतिका बलरद्वय कमलसिंह ऐरी र जितेन्द्र मुखियाले छिट्टै विकेट लिँदा नेपालले ओमानमाथि लगातार दबाब बनाउन सक्यो। त्यसपछि स्पिनर तथा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले पनि विकेट निकाल्दै ओमानलाई दबाबमा राखे।

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको राजदूत हानान गोडरल बताए।

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने बताएका छन्।

नेताहरुको प्रतिक्रियाः एमसीसी संशोधनबिना संसदबाट पारित गर्न नदिने, गठबन्धन टुट्नु अनिवार्य

एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए।

विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन्।

विराटनगर महानगरपालिका र एन्फाबीच सम्झौता, महिला लिग वैशाख ७ गतेदेखि

विराटनगर महानगरपालिका र अखिल नेपाल फुटलबल संघ (एन्फा)बीच महिला लिगको दोस्रो चरणका खेल विराटनगरमा आयोजना गर्ने सम्झौता भएको छ।

अवैध रुपमा भारततर्फ लैजान लागेको खयरको कत्था बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजान लागेको खयरको कत्था विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन

जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।

सुनको मूल्य चार सयले बढ्याे

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमाकारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँनिर्धारण भएको छ।

पूर्वकप्तान खड्काको प्रमाणपत्र नक्कली ठहर

विशेष अदालतले नेपाली फुटबलका पूर्वकप्तान हरि खड्काको आइएको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ।

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

अनुत्पादक क्षेत्रको कर्जामा कडाइ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विभिन्न क्षेत्रको कर्जामा कडाइ गरेको छ। सेयर, गाडी, घरजग्गा, सेयर धितो लगायतको कर्जामा कडाइ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्