वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता ,करणले लिए विकेट
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्र्तगत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।
आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई आठौ विकेट हात लागेको छ ।
आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ ।
आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई छैठौ विकेट हात लागेको छ ।
आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई पाँचौ विकेट हात लागेको छ ।
आईसीसी विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाविरुद्ध खेलिरहेको नेपाललाई लगातार दाेस्राे सफलता हात परेको छ। नेपालका करण केसीले अमेरिकाको पहिलो र दाेस्राे विकेट लिएका छन्।
भद्रकाली र साइपाल एकेडेमीले प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन्।
ज्ञान भूमि र हेराल्डलेशुक्रबार प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।
इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन्।
एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारको दोस्रो विकेट लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई १–० ले पराजित गर्दै जारी लिगमा चौथो जित निकालेको हो।
महिलाहरू एकताबद्ध भएर भई सञ्चालन गरेको यो व्यवसाय आफैंमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ।
नेपालको बक्सिङमा ऐतिहासिक सफलता दिलाएकी सुष्मा तामाङले अब आफ्नो लक्ष्य विश्व च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएकी छन्।
पछिल्लो एक महिना कप्तान लियोनल मेसी र अर्जेन्टिनाका अन्य खेलाडीले समर्थकमा सफलताको खुसीका साथै एकता पनि ल्याए।