भक्तपुर-२ मा ५२ प्रतिशत मतदाता जेन-जी!
भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् ।
भक्तपुर क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीन कुमार महतले भक्तपुर क्षेत्र नं २ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाताहरु ५२ प्रतिशत रहेको बताउँदै स्वतन्त्र उम्मेदवार विजयी हुने दावी गरेका छन् ।
कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले विज्ञप्ति जारी गर्दै उम्मेदवारी त्यागेको घोषणा गरेका हुन् ।
भट्टराईले मंगलवार अपरान्ह भएक भिडियो सन्देश जारी गर्दै संविधान संशोधन र राज्यको पुर्नसंरचना सम्वन्धी आफ्नो ५ बुँदे अवधारणा सार्जजनिक गरेका छन्।
भौगोलिक रुपमा दुर्गम र यातायातको पहुँच नपुगेको मासपुरमा निर्वाचन सामाग्रीसँगै कर्मचारी ओसार–पसार गर्नका लागि हेलिकोप्टरको प्रयोग अनिवार्य हुन्छ ।
सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ।
यस वर्ष महानगरभित्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्।
जिल्लामा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ। गर्मी बढेपछि यो रोगको सङ्क्रमण देखिन थालेको हो।
उनले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरी निर्माण गर्नुका साथै मागअनुसार तरबार, कट्टीलगायत सामग्रीसमेत बनाउँदै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका राजदूतले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
आसन्न प्रतिनिधिसभाको निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन-जी परिषद् गठनसहित सात वटा महत्वपूर्ण निर्णय गरेको छ।
अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू थप विकराल हुनेछ ।
दुई वर्षअघि काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको चखुँचामार्ग खहरेमा डोजर चलाएपछि समस्या समाधान हुने अपेक्षा गरिएको थियो। तर स्थानीयका अनुसार अवस्था उस्तै छ। वर्षा याममा भेल घरदैलोमा पुग्ने त्रास छ भने हिउँदमा दुर्गन्ध र फोहोरको समस्या छ।
मंगलबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आमसभामा वरिष्ठ नेता बालेन शाहले मञ्चमा उक्लिनेबित्तिकै उपस्थित हजारौं जनसागरलाई यसरी नै प्रश्न गरे।
नेपालस्थित जापानी दूतावासले यस प्रकारको सहयोगले नेपाल र जापानबीचको मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।