१५ वैशाख २०८१ शनिबार
image/svg+xml

इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन

खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ।

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०८१ अवसरमा महोत्सव आयोजना गरिने भएको छ।

कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।

सूर्याेदयले किसानलाई राहत दिने

सूर्याेदय नगरपालिकाका किसानले लम्पी स्किन रोगका कारण क्षति भएका पशुचौपायाको क्षतिपूर्ति पाउने भएका छन्।

इलाम अन्तुमा हेटौंडा उपमहानगरका सवारी चालक मृत फेला

सूर्याेदय नगरपालिका–४, अन्तुभञ्ज्याङको एक होटलमा हेटौंडाबाट आएका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।

एउटै बिरुवाको मूल्य २७ हजार !

देशमा रोजागारी नपाएर र गरिरहेको काममा सन्तोष नभएर भौंतारिनेको भिडमा सूर्याेदय नगरपालिका–११, करफोकका युवक हिमान तामाङ चाहिँ धैर्य र सफलताको गतिलो पर्याय बनिरहेका छन्।

सूूर्याेदयको नीति कार्यक्रम पारित

आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।

आर्थिक विकासमा इलामको सूर्याेदय नगरपालिका देशकै सर्वाेत्कृष्ट

नयाँ अवधारणा र कार्यक्रम सञ्चालनमा चर्चा कमाइरहेको इलामको सूर्याेदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।

कला संरक्षणमा जुट्दै करफोक

‘मौलिक पहिचान बचाऔं, लोकसंस्कृति जोगाऔं’ भन्ने ध्येयसहित आयोजित प्रशिक्षणमा सहभागी उनीहरूले यो अवधिमा सिकेको कला बुधबार आयोजित समापन समारोहमा प्रस्तुतसमेत गरे। निरौलाले प्रविधिको तीव्रत्तर विकारले विश्व नै अहिले एउटा गाउँजस्तो भएका बेला नेपाली मौलिकता र संस्कृतिमा चौतर्फी आक्रमण भइरहेकाले त्यसलाई बचाउन विद्यार्थीलाई कला सिकाउन थालिएको बताए।

आधारभूत शिक्षा प्रभावकारी बनाउन बाल बचतमा अनुदान

नगरले सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका सबै बालबालिकाको बैंक खाता खोल्ने र त्यसमा नगरले समेत आर्थिक अनुदान दिने कार्यक्रम ल्याउन लागेको हो।

चिया क्षेत्रमा देखिएका समस्याकाे दीर्घकालीन समाधान खोजिँदै

‘ठूला व्यापारी वा व्यवसायीको घर हुँदैन, देश हुँदैन र बस्ने ठाउँ पनि हुँदैन, उनीहरू जहाँ नाफा हुन्छ, त्यहाँ जाने र बस्ने हो,’ मेयर राईले भने, ‘तर, किसान दीर्घकालसम्म यही बस्छन्, यही काम गर्छन् र गुजारा चलाउँछन्। त्यसैले उनीहरूको समस्या समाधान गर्नु नगरको पहिलो लक्ष्य हो।’

सूर्याेदय कार्यपालिका सदस्यमा एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

सूर्याेदय नगरपालिकाको कार्यपालिकामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन विजयी भएको छ।

इलाम सूर्याेदयको मेयरमा नेकपा (एस), उपमेयरमा कांग्रेस विजयी

इलामको सूर्याेदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई विजयी भएका छन्।

इलाममा १ सय १० वर्षीया विष्णुमायाले गरिन् मतदान

इलाममा एक सय १० वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्।

इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्