बाघको छाला र सालकको खपेटासहित एक पक्राउ
प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ ।
मनिकाले किशोरीको परिवारलाई पैसाको प्रलोभनमा पारेकी थिइन्। पूजामा बसेपछि मोबाइल, कपडा र पैसा पनि पाइने प्रलोभन देखाएकी थिइन्।
विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिक रूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरूलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको इलाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी डिपोबाट पेट्रोल ढुवानी गर्दा मट्टितेल सहित अन्य केमिकल मिसावट गर्ने दुई ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले ठूलो मात्रामा लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, भक्तपुरबाट खटिएको सयुंक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँच अभियुक्तलाई ११ वर्षपछि पक्राउ परेको छ ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिएको बेला भारतबाट लागुऔषध नेपाल भित्र्याउने गिरोहमा संलग्न चार जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।
उदयपुरका भैंसी चोरेर सिराहामा बेच्ने गिरोहका ३ जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका ६ जलजलेका प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको घर गोठबाट हराएका २ वटा भैंसी चोरीको आरोपमा ११ दिनपछि सप्तरीका १ र सिराहाका २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चारदिनअघि साथीसँग घुम्न निस्किएका बेला सुनसरी भोक्राहामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका राम रानाभाटलाई तनहुँ कटाउन ट्राफिक प्रहरीको गाडी प्रयोग भएको खुलाशा भएको छ। रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ परेका रानाभाटलाई गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेको निर्देशनमा ट्रापिकको गाडी दुरुप
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुटवलमा एक होटल व्यवसायी पक्राउ परेका छन्।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा हतियारसहित दुईजना आज पक्राउ परेका छन् ।