२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘स्वास्थ्य क्षेत्र नसुधारे विपन्न मारमा परिरहन्छन्’

नेपालको स्वास्थ्य क्षेत्रमा आधाभन्दा बढी भूमिका निजी अस्पतालको छ। अलि राम्रा डाक्टर र विशेषज्ञ निजी अस्पतालमै काम गर्छन्। सरकारले संरचना पनि राम्रा बनाउन सकेन र राम्रा डाक्टरलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण पनि बनाउन जानेन।

उपत्यकाका कोभिड अस्पताल भरिए

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्।

१८ महिनापछि शल्यक्रिया सेवा सुरु

मंगलबार एक महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएसँगै करिब १८ महिनापछि गोरखा अस्पतालले अप्रेसन सेवा सुरु भएको हो।

सुदुर पहाडको बयलपाटा अस्पतालको कथा

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यको अवस्था दयनीय छ। त्यसैमा पनि सात पहाडी जिल्लाका नागरिकको उपचार सेवा झनै नाजुक छ। गतिलो अस्पताल नहुँदा बिरामीलाई उपचार नपाएर अकालमै ज्यान गुमाउने अवस्था छ।

कोरोना परीक्षण गराउन आउनेको अत्यासलाग्दो भीड

संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ।

'वीरमा बिरामीको आँखा निकालेको विषय हल्ला मात्रै'

मंगलार दिउँसो वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी अस्पतालको बैठकमा व्यस्त थिए। एक्कासी बाहिर एउटा हुल आयो र अस्पतालविरुद्ध नाराबाजी गर्न थाल्यो। विषय थियो असोज ३ गते अस्पतालको आकस्मिक कक्षमै मृत घोषित गरिएका रुपन्देहीका ६३ बर्षीय रामलखन जैसवाल। अस्पतालले उनको आँखा निकालेर मारेको उनीहरुको आरोप थियो। बिरोध प्रदर्शनको नेतृत्व गरिरहेका थिए पुण्य गौतम। यी सबैै आरोप यथार्थ नभएर हल्ला मात्रैै भएको अस्पतालको दाबी छ।

बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ।

न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गंगामायाले २०६९ सालमा आमरण अनसन सुरु गरेका थिए। अनशनकै क्रममा नन्दप्रसादको २०७१ असोज ६ मा निधन भएको थियो। पतिको निधनपछि पत्नी गंगामाया वीर अस्पतालमै सत्याग्रहमा छिन्।

गंगामाया वीर अस्पतालमा अलपत्र

सरकारले कोभिड अस्पताल बनाउन वीर अस्पताल खाली गरेसँगै त्यहाँ उपचाररत गंगामाया अधिकारी अलपत्र परेकी छन्। कोरोना संक्रमितबाहेकका बिरामीलाई अन्तै राख्ने व्यवस्था गरे पनि अस्पताल प्रशासनले गंगामायालाई भने बेवास्ता गरेको छ। उनी लामो समयदेखि वीर अस्पतालमै रहेर उपचार गराउँदै आइरहेकी छिन्।

संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन

सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ।

स्थानीय तहले पाँच शड्ढयाको अस्पताल बनाउनुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई तत्काल कम्तीमा पाँच शड्ढयाको अस्पताल बनाउन निर्देशन दिएको छ।

कोरोना कहर : जाे ६ महिनायता एक दिन पनि बिदा बसेका छैनन्

फागुनको पहिलो सातादेखि उनी सातै दिन अर्थात् शनिबार पनि अस्पताल पुगिरहेका छन् ।

अस्पतालमा आइसियु छ, सेवा छैन

दाङकै बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित तीनजना गम्भीर बिरामी परे । उनीहरूलाई आइसियु चाहिने भयो । यो अस्पतालमा पाँच बेडसहितको आइसियु उपलब्ध छ । तर ती बिरामीलाई अस्पतालले सेवा उपलब्ध गराउन नसकी बुटवल रेफर गरिदियो ।

तीन दिनपछि जीवजीवे ग्रामीण अस्पतालको सेवा सुरु

रसुवाको कालिका गाउँपालिकामा रहेको जीवजीवे ग्रामीण अस्पतालले तीन दिनपछि सेवा सुरु गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालमा कार्यरत कर्मचारीहरूको स्वाब संकलन गरेर पठाइएकोमा सबै जनाको रिर्पोट नेगेटिभ आएसँगै बिहीबारदेखि अस्पतालले आफ्नो सेवालाई निरन्तरता दिएको हो ।

अस्पताल खोटाङको नियमित सेवा सुचारु

रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्