जलविद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे मोदी
उनले आफ्नो भ्रमण भुटानसँगको सम्बन्धलाई थप गहिरो बनाउने तथा भारतको ‘छिमेकी पहिले’ नीतिको प्रमुख स्तम्भका रूपमा रहेको पनि उल्लेख गरेका छन्।
उनले आफ्नो भ्रमण भुटानसँगको सम्बन्धलाई थप गहिरो बनाउने तथा भारतको ‘छिमेकी पहिले’ नीतिको प्रमुख स्तम्भका रूपमा रहेको पनि उल्लेख गरेका छन्।
गत वर्षको तुलनामा यस वर्ष बर्खे धानको उत्पादन पाँच दशमलव २६ प्रतिशतले घटेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
भारत, दिल्लीको लाल किल्लानजिकै भएको विस्फोटलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छिन्।
पालिकाहरूमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेर तीन हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।
अनुसन्धानकर्ताहरूले यो नयाँ प्रजातिलाई यसको विशिष्ट शारीरिक बनावटका कारण ‘मेगाचिल लुसिफर’ नाम दिएका छन्।
बलिउडका दिग्गज अभिनेता प्रेम चोपडालाई शनिबार मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलनका लागि एक महिनासम्म सञ्चालन हुने खोप अभियान सुरु गरिएको छ।
भारतीय अभिनेता धर्मेन्द्र (८९) को निधन भएको खबर चारैतिर आइरहेको छ।
जसरी पनि चुनाव जित्ने र चुनाव जित्न जति पनि खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा प्रजातन्त्रकै लागि लडेका नेतृत्वपंक्तिमा समेत शक्तिको अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।
गत भदौ २४ गते उक्त कार्यालयमा भएको तोडफोडका क्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मानिसकै जस्तो कम्युटरले बुद्धिमत्ता प्रदर्शन गर्न सक्ला भन्ने ‘ट्युरिङ टेस्ट’ एआई अनुसन्धानकर्ताका लागि दशकौंसम्म उत्तरी ताराजस्तै लक्ष्य रह्यो। त्यो लक्ष्य अहिले शान्त हिसाबमा पार भइसकेको छ।