६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालले गर्छ: तिहारमा मखमली फूल निर्यात

नेपालीहरुको महान पर्व दशै सकिने बित्तिकै तिहारको झिलिमिली शुरू भैसकेको छ । धेरै जसोको आगनमा मखमली, गोदावरी, सयपत्रि फुलहरुले बगैचामा फुलीसकेका छन् । तिहारमा भाइटिका को लागि मखमली, सयपत्री फूलहरु, विभिन्न किसिमका बत्ती, दियो र सप्तरङ्गहरुबढी विक्री हुने गर्दछन् ।

२९ लाखको बाँसको मुडा चीन निर्यात

चीनको विभिन्न सहरमा नेपालमा उत्पादन गरिएको बाँसको मुडाको माग बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष बाँसको मुडा निर्यात बढेको छ । रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो तीन महिनामा २९ लाखभन्दा बढीको मुडा चीन निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोस्ट टिमुरेले जनाएको छ।

विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेर देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औल्याए। बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।

नेपालले अब चिनियाँ बन्दरगाह प्रयाेग गर्न पाउने, ताेडियाे भारतमाथिकाे निर्भरता

भूपरिवेष्टित मुलुक भएपनि नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको छ। नेपाल र चीनबीच सन २०१६मा सम्पन्न पारवहन संझौताको प्रोटोकलको तेस्रो परामर्श बैंठकले चीनका ठूला समुद्रिक र सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्ने बारेमा सहमति जुटेको हो।

जेठसम्ममा विद्युत निर्यात गर्ने प्रधानमन्त्रीकाे घाेषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ द्वारा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताए।

चीनतर्फको निर्यात सन्तोषजनक : राष्ट्र बैंक

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ। जुन अन्यदेशको तुलनामा उल्लेखनीय रहेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ।

करिब ५ अर्बको अलैंची निर्यात

विराटनगर नाकाबाट आर्थिक वर्ष ०७४–७५ मा करिब ५ अर्ब मूल्य बराबरको अलैंची निर्यात भएको छ। विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७४–७५ मा विराटनगर नाकाबाट निर्यात भएका बस्तुमध्ये सबैभन्दा धेरै ४ अर्ब ७५ करोड रुपैयाँको अलैंची निर्यात भएको हो।

१ अर्बभन्दा धेरैको निर्यात हुने १४ वस्तुहरू

मुलुकले गत आर्थिक वर्षको ११ महिनामा गरेको कुल निर्यातमध्ये आधाभन्दा धेरै आम्दानी १४ वस्तुबाट गरेको छ ।

निर्यातभन्दा दोब्बर मूल्यको इन्धन आयात

मुलुकबाट निर्यात हुने वस्तुको कुल मूल्यभन्दा दोब्बरको इन्धन आयात भएको छ । यो वर्ष करिब डेढ खर्ब रुपैयाँको इन्धन आयात गरेको नेपाल आयल निगमले जनाएको छ।

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

दुई वर्षअघि स्थापित इलामको सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा ३ लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ।

धान निर्यात अब इतिहास

साढे तीन दशकअघिसम्म सेती–महाकालीबाट बंगलादेश, भारतको उडिसालगायत ठाउँमा धान–चामल निर्यात गरिन्थ्यो ।

गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात

गुडलाइफ बेभरेजको उत्पादन गुडलाइफ म्याङ्गो जुसले नेपाली बजारमा सफलता प्राप्त गरेको कम्पनीले दाबी गरेको छ।

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ। च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो।

किसानलाई सास्ती, चिया निर्यात गर्न जोगवनी

नेपाली तयारी चिया निर्यातमा भइरहेको अवरोध लामो समयसम्म सहज हुन नसक्दा उद्योगी र किसानले सास्ती खेप्नुपरेको छ । पूर्वको पानीट्यांकी नाकाबाट चिया निकासी जटिल भएपछि उद्योगीहरू महँगो ढुवानी खर्च तिरेर वैकल्पिक नाका धाउन बाध्य भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्