४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात

काठमाडौं– गुडलाइफ बेभरेजको उत्पादन गुडलाइफ म्याङ्गो जुसले नेपाली बजारमा सफलता प्राप्त गरेको कम्पनीले दाबी गरेको छ।

गुडलाइफ बेभरेजले आफ्नो उत्पादन अमेरिकामा पनि निर्यात गरेको कम्पनीको विज्ञप्तिमार्फत जानकारी गराएको छ । दुई सय एमएल गुडलाइफ म्याङ्गो जुसको मूल्य २५ रुपैयाँ तोकिएको छ।

 

प्रकाशित: १२ असार २०७५ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App