२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रोकिएन बालविवाह

जिल्ला अस्पताल कालिकोटको अनुसार २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७८/७९मा ९ सय ६२ जना रहेका छन भने आर्थिक २०७९/८० मा १६ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्।

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।

बालविवाह रोक्ने प्रतिबद्धता

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको लागि प्रादेशिक रणनीतिक योजनाको मस्यौदा माथि सुझाव संकलन भएको छ।

छात्रालाई साइकल र एक लाख रुपैयाँ वितरण

सिन्धुलीको मरिण गाउँपालिकाले उच्च शिक्षामा छात्राको आकर्षण गर्न र बालविवाह अन्त्यका लागि छात्रालाई प्रोत्साहनस्वरूप साइकल र एक लाख रुपैयाँ नगद वितरण गरेको छ।

यसरी लाग्दैछ बालविवाह विरुद्ध जुम्लाको बालसञ्जाल

बालविवाह रोकी सवल समाज निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय बालसंजालले बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।

तिला गाउँपालिका-६ बालविवाह मुक्त वडा घोषणा

जुम्लाको तिला गाउँपालिका- ६ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ ।बैशाख २२ गते बसेको कार्यपालिकाको निर्णय अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने गरेको छ।

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।

बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको संख्या बढ्दै गएको छ।

सत्तरी वर्षको उमेरमा अदालती विवाह

मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।

बाल विवाहको बन्धन

कुनै पनि कुराको सीमा हुन्छ। नियम हुन्छ। यस्ता नियम र सीमा मिचियो भने त्यसले दुर्घटना निम्त्याउँछ। विवाहको सन्दर्भमा पनि यो लागु हुन्छ।

बालविवाह रोक्ने झाँक्री समूह सम्मानित

जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न सक्रिय धामीझाँक्री तथा पुरोहितहरूलाई सम्मान गरिएको छ।

बालविवाह मुक्त वडा निर्माणमा जुटदै जुम्लाको पातारासी गाउँपालिका

जुम्लाको पातारासी गाउँपालिका-५ वडा लाई बालविवाह मुक्त घोषणाको तयारी थालिएको छ।

ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाइने

ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ। त्यस अन्तर्गत ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ।

बहुविवाहका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले १ जना बहुविवाहका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी नरेन्द्र चन्दले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्