५ आश्विन २०८१ शनिबार
image/svg+xml

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन्। सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरू आइरहेका छन्।

धादिङ भू-कम्प: ३ घर पूर्ण रुपले क्षतिग्रस्त, तत्काल राहतका लागि सामग्री पठाइँदै (अपडेट)

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको ७ विकेट क्षतिमा १४०रन

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।

दुर्घटनाको प्रमुख कारण-तीव्र गति र नियम उल्लङ्घन

सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता छ: गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक दुर्घटनाको क्षति कम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

हावाहुरीले मकै बाली नष्ट

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ। घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो।

विपद्बारे चेतना अभावले नेपालमा बढी क्षति

प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ।

कागबेनी बाढी: झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति

गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

लम्पी स्किनका कारण ६४ अर्बको क्षति

पशु चौपायामा लाग्ने लम्पी स्किन रोगबाट करिब ६४ अर्ब रूपैयाँको क्षति भएको छ। नेपाल पशु चिकित्सा परिषद्को अध्ययन अनुसार मुलुकभर १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित हुँदा ६४ अर्ब १३ करोड रूपैयाँको क्षति पुगेको हो।

बाढीपहिरोले सास्ती

वर्षाका कारण मुलुकका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। बाढी-पहिरोका कारण कतै डुबान त कतै सडक अवरुद्ध हुँदा जनजीवनमा प्रतिकूल असर परेको हो। बबईको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन्।

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।

नसिकिएको विपद्को पाठ

नेपालमा समथर भए पनि अधिकांश पहाड छन्। त्यसैले विशेषगरी उत्तरतिर लम्पसार परेर बसेका गगनचुम्बी ती पहाडले आफू वरिपरि आइपुगेका जलजन्य र ठोस पदार्थलाई ओरालो/भिरालो दक्षिणतर्फ फ्याँकिदिनु स्वाभाविक हो।

बाढीले क्षतिग्रस्त विद्युत् आयोजनालाई पुनर्कर्जा दिइने

नेपाल राष्ट्र बैंकले बाढीका कारण क्षतिग्रस्त जलविद्युत् आयोजनालाई पुनर्कर्जा दिने भएको छ।

हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्