१ पुस २०८१ सोमबार
image/svg+xml

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ

'रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।’

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ।

रूपन्देही २ मा राजु गुरुङको उम्मेदवारी कायम

सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नं २ मा बैंकिङ कसुरमा मुद्दामा मुछिएका राजु गुरुङको उम्मेदवारी कायम रहने गरी आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्च अदालतमा

उनीसँगै निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन्।

गुरुङको उम्मेदवारी खारेज प्रकरण: आयोगको पत्रले तरंगित राजनीतिक वृत्त

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन बुधबार रूपन्देही क्षेत्र नं. २ मा नाटकीय रूपले राजनीतिक तरङ्ग फैलियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्