पुष्पलाल स्मृति ब्याडमिन्टन फागुन १४ देखि
१३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेस्रो साता हुने भएको छ।
१३औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगिता यसै फागुन महिनाको तेस्रो साता हुने भएको छ।
रूसी राष्ट्रपति भ्लादिमीर पुटिनका आलोचक एलेक्सी नभाल्नीको मृत्यु पश्चात उनको शव अझै अज्ञात अवस्थामा छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ
‘पवित्रा ढकाल स्मृति कोष’ ले वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई यस वर्षको ‘प्रतीक ढकाल नियात्रा सौरभ’ पुरस्कार समर्पण गर्ने भएकाे छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।
विराटनगरको वरगाछी चोकमा आज बिहान सवारी दुर्घटना भएको छ।
सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
आफैंले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका– ८ साँघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ।
सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ।
दाङको तुलसीपुर– १७ जनकट्टास्थित सहिद स्मृति आवासीय विद्यालयमा दसबर्से जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरी अध्ययनरत छन्।
दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।
सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।
पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।
भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अन्य १७४ जना घाइते भएका छन्।
भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क सन् २०२४ को सुरुवाती समयको हो।