प्रधानमन्त्री देउवाको प्रश्न- ‘लोकतन्त्र रोज्ने कि अधिनायकवाद’
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समृद्धि र विकास काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्।
जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो 'सिआइबी'ले अनुसन्धान थालेको छ ।
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधानभसाबाट जारी भएको नयाँ संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले जित्नु पर्ने बताएका छन् । उपचारका क्रममा हाल अमेरिकामा रहेका निवर्तमान सांसद्समेत रहेका नेता आचार्यले शनिबार अपील जारी गर्दै पार्टीको पक्षमा मतदान गर्न आह्वान गरेका हुन।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीले संविधान संशोधन गर्न नदिएको आरोप लगाउँदै कांग्रेसले संविधान संशोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभामा उनले कांग्रेस पार्टी सधैं मधेसी जनताको पार्टी रहेको दाबी गरे ।
नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री थेरेसा मेको प्रतिक्रिया प्रति आक्रोश व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपतिले ट्विटरमार्फत् आक्रोशित हुँदै भने, ‘म कर्तव्यनिष्ठ भएर आफ्नो काम गरिरहेको छु।
सर्वोच्च अदालतले १३ महिना अगाडि उच्च अदालतमा नियुक्त भएका ८० न्यायाधीशहरूको नियुक्तीको संवैधानिकताको अन्तिम परीक्षण आज गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बर बहादुर शाहीको पूर्ण इजलासले सो को लागि १०ः३० बजेदेखि सुनुवाई तय गरेको हो । सर्वोच्च अदालतको दैनिक पेशीसूचीमा उक्त मुद्दा आज एकै नम्बरमा राखी सुनुवाइ तय गरेको हो।
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवाले ‘गोयबल्स’ शैलीमा वाम गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार चुनावमा जान लागेका कम्युनिस्ट दलहरूविरुद्ध आश्चर्यजनक तरिकाले प्रधामन्त्रीको पदमा बसेर देउवाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेको बताए।
प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले घोषणापत्रमा उल्लेख गरेको मधेस अलग राष्ट्र भन्ने व्याख्याप्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। राजपाको नाम नलिई उनले भने, ‘एउटा पार्टीले भन्छ नेपाल एउटा होइन बहुराष्ट्र भन्छ। काँग्रेस त्यसमै ताली बजाउँछ, म तपाइँहरुका अधिकार दिलाउन चाहन्छु भन्दै जान्छ। ढाँट्छ। जनता अलमल्याउँछ।’
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण देश खतरामा पुगेको बताएका छन्। नेपाली कांग्रेस तेह्रथुमले सदरमुकाम म्याङलुङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशमा वाम गठबन्धनको सरकार बने लोकतन्त्र खतरामा पर्ने धारणा व्यक्त गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।
अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।