१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कसरी गर्ने पदयात्राको तयारी ?

पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ। विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन्।

सिंहदरबारको अधिकार गाउँमा पुगे/नपुगेको हुँदैन बहस

संसद्को हिउँदे अधिवेशन आइतबारदेखि अन्त्य गरेपछि सांसदहरू सिंहदरबारमा देखिन छाडेका छन्।

पर्यटक भित्र्याएर समृद्ध बन्दै तमानखोला

पश्चिम बागलुङको तमानखोला डाँडाकाँडाले घेरिएका, पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेकाे निकै मनोरम स्थलले पर्यटक पर्खिरहेकाे छ।

अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसदहरु नआएपछि बाहिरिए मन्त्री श्रेष्ठ

मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले बैठक बस्ने नसकेको हो।

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

ग्लोबल आइएमई र आइएमई ट्राभल्सबीच सहकार्य

ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।

नौ महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन्।

पर्यटन प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले नेपालको पर्यटनमा सहयोग पुर्‍याउने उद्देश्यले २०८१ सालको नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।

अन्तु पर्यटन महोत्सव आजदेखि

सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए।

जुम्लामा वैशाख १२ देखि २३ सम्म महोत्सव

जुम्लामा नयाँ वर्षको अवसर पारेर कृषि, पर्यटन, सांस्कृतिक, व्यापार महोत्सव आयोजना हुने भएको छ।

भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन महोत्सव

आगामी बिहीबारदेखि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुँदै छ।

‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपेको बताएका छन्।

सेफ्टी राइडिङको सन्देश फैलाउँदै राइडरहरू

ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरूले पर्यटन र सेफ्टी राइडिङको सन्देश फैलाउन काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङसम्मको यात्रा सुरु गरेका छन्।

घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्