बाँकेमा बाढी र डुबानले चार हजार परिवार विस्थापित
अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।