coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

जीपको ठक्करबाट श्रीमानकाे मृत्यु, श्रीमती घाइते

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्