१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

फ्रान्सकाे टुकुचा

फ्रान्सेली पर्यटकहरू यहाँ आउँदा हाम्रो सुन्दर टुकुचालाई हेरेर भनून्–‘ए, यो टुकुचा त हाम्रो ओरेन्जको ला मेन जस्तै रहेछ, नेपालको ला मेन’, जसरी हामीले ला मेनलाई अनायासै भन्यौं–‘फ्रान्सको टुकुचा’।

टुकुचा खोला क्षेत्रका जग्गाको लगत कट्टा गर्न मेयर बालेनको पत्र

काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ।

टुकुचामाथि बनेका संरचना अवैध रहेको भन्दै मन्त्रालयलाई लगत कट्टा गर्न महानगरको पत्र

टुकुचा खोलाभित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने बताउँदै महानगरले लगत कट्टा गर्न मन्त्रालयलाई पत्र लेखेको हो।

‘टुकुचामाथिको संरचना सहमतिबिना नभत्काऊ’

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाकालाई जग्गाधनीको सहमति वा क्षतिपूर्ति नदिई जग्गामा रहेका संरचनामा असर पर्ने काम नगर्न नगराउन निषेधाज्ञा आदेश जारी गरेको छ।

टुकुचा खोला छोप्ने कार्य बर्जित हो, अदालतले महानगरको कार्यलाई मान्यता दियोः बालेन शाह

टुकुचाको प्राकृतिक अधिकार पुनः स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलता प्राप्त भएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन्।

वीरशमशेरकै पालामा टुकुचा लुकेको निष्कर्ष

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारे पुरातत्व विभागको सहमतिबिना प्राचीन सम्पदालाई भत्काउने, हटाउने तथा स्वरूप परिवर्तन गर्न मिल्दैन। पुरातत्व विभागको सहमतिबिना प्राचीन सम्पदाको स्वरूप बिगारे या चोरी गरे १ लाख रूपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद या दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।

नक्सामै नभएको टुकुचाको पूर्वसम्भाव्यता अध्ययन

इन्जिनियर भन्छन्-नक्साबिना पूर्वसम्भाव्यता लगायतका कुनै पनि अध्ययन गर्न सम्भव छैन। वाग्मती सुधार आयोजना भन्छ-पानीको मात्रा मापन प्रयोजनका लागि मात्र अध्ययन रिपोर्ट तयार गरिएको हो।

आज पनि टुकुचा उत्खनन् गर्दै महानगर

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ।

कमलादीस्थित लक्ष्मी बैंक नजिकै भेटियो टुकुचा खोला

काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक र नेपाल हाउस नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ

प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

भेटियो जय नेपाल हलको कम्पाउण्डभित्रै 'टुकुचा खोला'

काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ।

सरकारले टुकुचा मिचेर बनाइएका संरचना भत्काउने, दायाँ–बाँया हरियाली सडक बन्ने

सरकारले काठमाडौंको टुकुचा खोलाको संरक्षण र हरियाली प्रवर्द्धन शुरु गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्