२१ आश्विन २०८१ सोमबार
image/svg+xml

होलेरीबाट नेपाल हेर्दा

तत्कालीन माओवादी विद्रोहको उठान तथा अवतरण र अहिलेको अभ्यासका हिसाबले रोल्पाको होलेरी एउटा अध्ययन क्षेत्र हो।

बाटो निर्माण नै विकासको प्रमुख मापक

विकासका नारा नेपालको सहावहार खेती जस्तै अनुभव हुन्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक अहिलेको नेपालमा विकासे नाराले अझ धेरै ठूलो आकार लिएको छ । विकास र समृद्धिका भाषणहरु सबैजसो सत्तासीनहरूको प्यारो मसला बनेका छन् । जताततै डोजर चलेका छन् ।

जथाभावी बाटो काट्नेलाई पनि ट्राफिकको कक्षा (भिडीयोसहित)

भिजिट नेपाल २०२० लाई मध्येनजर गरि ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियमहरु बनाएको छ। ट्राफिक नियमसँग जोडिएका पक्षहरुमा सुधार तर्फ तत्काल लाग्ने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

राष्ट्रपतिको राजकाज

राष्ट्रपतिलाई ‘समाजवादको मोडल’ वा ‘अर्थतन्त्र’बारे जिज्ञासा भयो भने त्यसबारे प्रधानमन्त्रीसँग जवाफ खोज्ने हो। आफैं सक्रिय भएर रायसुझाव लिने वा दिने गर्नु उचित होइन।

सीमाका बासिन्दालाई बाटोसमेत छैन

दार्चुलाको सीमाक्षेत्रमा पञ्चायत कालमा घोडेटो बाटो बनेको थियो। त्यसयता बाटोको कामै हुन सकेको छैन भने भएको बाटो पनि अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ।

बाढीले फेरि पुल बगायो, पूर्ण रुपमा बाटो अवरुद्ध

पर्यटकीय महत्व बोकेको सुन्दर ताल फोक्सुण्डो जाने पदमार्ग पर्ने काठेपुलहरु बाढीले बगाएपछि बाटो पुर्णरुपमा अवरुद्द भएको छ।

बिरामी बोकेर पहिरैपहिरो

राजधानी उपत्यकालाई हेटौंडासँग जोड्ने सबैभन्दा छोटो सकडखण्ड कान्ति लोकपथ निर्माणका क्रममा ललितपुरको पहाडी भेग छियाछिया भएको छ। हिउँदमा चौडा पारिएको सडकमा अहिले जताततै पहिरो गइरहेको छ। सडक निर्माणका क्रममा स्थानीयले प्रयोग गर्ने गोरेटो बाटोसमेत पुरिएको छ।

निजी बाटोलाई सरकारी जग्गा र बजेट

भूमाफियाले हडपेको जग्गामा ‘प्लटिङको बाटो’ खोल्न सरकारले नै गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा रहेको करिब दुई रोपनी जग्गासँगै बजेटसमेत दिएको पाइएको छ। भूमाफियाको सेटिङमा हडपिएको बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा प्लटिङ गर्दा ८ मिटर चौडा र ५ सय ७० मिटर लामो निजी बाटो बनाउन सरकारले जग्गा र बजेट दिएको अनुसन्धानबाट खुलेको हो।

असारे बाढीसँगै बग्दै प्रदेश २ सरकारको बजेट

बिहीबार धनुषामा दिनभर वर्षा भइरहेको छ। किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ। लक्ष्मिनियाँ गाउँपालिकास्थित अगिलेसवा टोलमा भने अविरल वर्षाको पर्बाहै नगरी धमाधम बाटो ढलान गरिँदैछ।

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

असारे विकासको बेथिति यो वर्ष पनि कम भएन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोस्रो सातादेखि कम्मर कसेर लागे। सरकारी कार्यालयका सभा, गोष्ठी सेमिनारले बुटवल भैरहवाका होटलमा असार १५ जस्तै छ।

ज्यानमारा राजधानीका सडक, जोखिम मोलेरै हिँड्छन् सर्वसाधरण

वर्षातको समयमा बाटो हिँडि नसक्नु हुन्छ, त्यहीँमाथि सडकका खाल्डाखुल्डी। विकास निमार्णका क्रममा विभिन ठाउँमा बाटो, ढल, नाली बनाईन्छ। केही सम्पन्न हुन्छन् त केही लथालिङ्गै छोडिन्छन्। निमार्ण भईसकेका ढल र नालीमा पनि ढकनी लगाइएका छैनन्, थोरै चिप्लियो भने सिधै ढलमुनि।

चौथोपल्ट म्याद थपेपछि चौडा बन्दै

चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्