२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाटो चौँडा पार्नुको अर्थ

नजिकका आफन्तको पेटभित्र अवस्थित रक्तनलीमा असामान्य समस्या देखियो। त्यसैको उपचारका लागि भारतमा थिएँ। त्यसैले मनमा पिरलो थियो– शल्यक्रियाको परिणाम के÷कस्तो निस्कने हो भनेर। त्यसो त मैलेजीवनमा हजारौँको संख्यामा स्त्री तथा प्रसूति अपरेसन गरेँ हुँला। हरेक पल्ट बिरामीका आफन्तले यस्तै पिरलो झेले होलान्। कुरा यतिमा टुंगिँदैन। म भारतमा त्यस्तो अप्ठ्यारो परिस्थिति झेलिरहेकै बेला नेपालबाट तारन्तार आउने फोनले झनै सतायो।

अन्तिम चार टोलीको टुंगो

सातदोबाटो युथ क्लबले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको फाइनल चरणमा स्थान बनाएसँगै अन्तिम चरणका लागि चार टोलीको टुंगो लागेको छ।

ब्वाइज युनियनले खाता खेल्यो

खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो पराजय भोग्दा ब्वाइज युनियनले सातदोबाटो क्लबसँग बराबरी खेल्दै अंकतालिकामा खाता खोलेको छ।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

पाँच किलोमिटर सडक खन्न १५ वर्ष

साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तमा ट्रयाक पूरा भएको छ।

अब त अति भो !

आधा घन्टाको बाटो पुग्न डेढ घन्टा लाग्छ। ब्यालेन्स टन्न छ तर न भनेको बेला फोन लाग्छ, न राम्ररी नेट चल्छ। नेता छ, न काम गर्छ, न समृद्धिको सपना बाँड्न छाड्छ, न पद त्याग्न सक्छ। जनता छ, न अरुको खुट्टा तान्न छाड्छ, न विरोधमा सडकमा उत्रिन सक्छ, न आफ्नो काम नै गर्छ। युवा छ, न ज्ञान छ, न सीप छ, न गफ हाँक्न छाड्छ। देशले भार थेग्नु थेग्यो। यहाँ कहिल्यै केही नहुने भो, अब अति भो।

प्रहरीकै मिलेमतोमा तस्करी

केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो। घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरीको सेटिङमा करोडौंका सामान तस्करी भइरहेको पुष्टि गरेको छ।

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी साउनदेखि कार्यान्वयन गर्न तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई परिमार्जन गरी कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययन गर्ने बाटो खुला पारेको छ।

शान्तिपूर्ण बाटोबाट परिवर्तन सम्भव : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसा र शान्तिको बाटोबाट नेपालमा मात्र नभएर विश्वामै ठूला परिर्वतन सम्भव रहेको बताएका छन्।

एबिसी पदमार्गमा मोटरबाटो विस्तारमा रोक

पदमार्गमा मोटर पुगेर विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदास्थानीय र पदयात्री व्यवसायीले अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन्।

बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर नहिड्न कांग्रेसलार्इ सुझाव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भट्टराई नेपालमा पहिलो पटक कम्युनिष्टको बहुमतको सरकार आएको भन्दै आर्थिक समृद्धिको अभियानलाई यो पार्टीले मूर्तरुप दिने बताए। उनले नेपाली कांग्रेसलाई जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गर्दै बाटोमा जे भेट्यो त्यहीलाई एजेण्डा बनाएर बोकेर नहिड्न पनि सुझाव दिए।

जथाभावी बाटो काट्ने यात्रुलाई अब सडकमै ट्राफिकको प्रशिक्षण

उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ। उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई अाइतबारदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो।

डालिचको कठिन बाटो

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स(युएइ)मा प्रशिक्षण जिवन विताएपछि क्रोएसियाको जिम्मेवारी सम्हालेका ज्लाट्को डालिचले आफ्नो प्रशिक्षण क्षमता कहिल्यै धुमिल नहुने विश्वास व्यक्त गरेका छन्।

अधिनायकवादको बाटोमा सरकार

प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई कुनै लिखित आदेश दिएको सुनिएको छैन । मौखिकरूपमा कानुनविपरित आदेश दिनु हुकुमीशैली नै हो र त्यो अधिनायकवाद नै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्