२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

बाटोबाटै तेल चोरी भएको भन्दै पम्प सञ्चालक प्रशासनमा

नेपालगञ्ज डिपोबाट जिल्लाका विभिन्न स्थानमा आउने पेट्रोलबीच बाटोबाटै हराउन थालेको छ। डिपोले पठाएको पट्रोलीयम पदार्थ बीचबाटोबाटै हराउने वा कम आउने गरेपछि जिल्लाका पेट्रोलपम्प सञ्चालकहरुले छानविनको माग गर्दै प्रशासन समक्ष पु्गेका छन्।

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ।

बर्बाद बाटो कि हामी ?

विश्वकप फुटबलको माहोल चलिरहेका बेला खेलपछि समाचार लेखेर घर फर्किदै थिएँ। रातको साढे ११ बजेको थियो होला । चाबहिल, बौद्ध, जोरपाटी हुँदै मुलपानीसम्म पुग्ने बाटोमा विश्वकपको माहोलमा रमाएर घर फर्किदै गरेका युवाहरुका मोटरसाइकल, पानी बोक्ने ट्यांकर, छिटफुट नीजि सवारी र ट्याक्सीले चहलपहल बाँकी नै थियो।

पुरुषले पनि नर्सिङ पढ्ने बाटो खुल्यो

पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ। ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने।

योगेश भट्टराईको प्रश्न : हामीले बनाउने ६ लेनको बाटोले जनतालाई छुन्छ कि छुँदैन ?

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले बजेटमा आएका विकासका आयोजनाले न सांसदलाई न प्रदेशका संरचना न स्थानीय तह खुसी भएको टिप्पणी गरेका छन्। विनियोजित बजेटको छलफलमा बोल्दै भट्टराईले विकासका मोडल र उत्पादन प्रणालीबारे एक पटक सोच्न पर्ने बताए।

काठमाडौं रेल ल्याउन बाटो खुल्यो

नेपाल र चीनबीच विद्युतीय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समझदारीपत्र (एमओयु) र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ।

सामाजिक सुरक्षाको २३ लाख बाटोमै हरायो

पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन्।

अवैध बाटो हुँदै केरुङ पुगेका दुई पक्राउ

अवैध बाटो प्रयोग गरेर चीनको केरुङ पुगेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको चिलिमेका ४२ वर्षीय पुलिस तामाङ र तिब्बतीयन नागरिक १८ वर्षीय फुर्पु छिरिङ रहेका छन्।

संरक्षणको बाटोमा झर्दैछौँ कि चढ्दैछौँ ?

जैविक विविधताको धनी मुलुकहरूको अग्रसूचीमा पर्ने नेपाल वन–वन्यजन्तुको संरक्षणमा पनि अग्रणी नै मानिन्छ । नेपालले सामुदायिक वन व्यवस्थापनमा पाएको सफलता होस् वा बाघ, गैँडाजस्ता लोपोन्मुख वा संकटमा परेका प्रजातिको संरक्षणमा पाएको सफलता त्यो दशकौँको अभ्यास, प्रयास र प्रतिबद्धताबाट सम्भव भएको हो ।

सातदोबाटोमा सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको सातदोबाटोमा शाखा खोलेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सगरमाथा क्याम्प चारसम्मको बाटो खुल्ला

सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण गरेसँगै सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्